२०८० आश्विन १२, शुक्रबार
कावासोती । कावासोती नगरपालिकामा १९ प्रतिशत बढीले कोभिड विरुद्धको पूर्ण खोप लगाएका छन् । कावासोती नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत पारेश्वर भुर्तेलका अनुसार हाल सम्म नगरपालिका भित्रका १८ वर्ष माथि लक्षित सूमहका १९ दशमल ५० प्रतिशत अर्थात ११ हजार ५ सय ४६ जनाले पूर्ण खोप लगाएका छन् ।
पहिलो मात्रा खोप लगाउने भने २३ दशमलन ३३ प्रतिशत अर्थात १३ हजार ८१४ रहेका छन् । नगरपालिका भित्र १८ वर्ष माथिका खोप लगाउने लक्षित समूहका ५९ हजार १ सय ८८ रहेका छन् । पूर्ण खोप लगाउनेमा ६ हजार १ पुरुष र ५ हजार ५४५ महिला रहेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |