२०८० आश्विन १२, शुक्रबार
नवलपुर । नवलपुरमा कोरोनाका संक्रिय संक्रमितको संख्या ओरालो लाग्दै गएको छ । जिल्लामा हाल संक्रिय कोरोना संक्रमितको संख्या तीन सय ५८ मा झरेको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरको असार १२ गतेको तथ्याङ्क अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या तीन सय ५८ रहेको छ ।
कार्यालयको तथ्याङ्ग अनुसार पछिल्ला २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसै अवधिमा ३१ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको ज्यान नगएको कार्यालयले जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |