२०८० आश्विन १२, शुक्रबार
प्रिय धन ।
नवलपुर । पूर्वी नवलपरासीमा रहेको यातायात व्यवस्था कार्यालय आइतबार बाट खुल्ने भएको छ। कार्यालयले शुक्रबार एक सुचना जारि गर्दै जिल्ला प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने गरि असार १३ गतेबाट सिमित सेवामात्र सुचारु हुने जनाएको हो । सवारी साधन कर संकलन र सवारी दर्ता प्रमाण पत्र नविकरण, सवारी जांच पास , पटके र रुट इजाजत , सवारी दर्ता तथा सवारी लाइसेन्सको परीक्षामा उत्तीर्ण भएकाहरुको दस्तुत बुझ्ने काम मात्र हालका लागि संचालन मा आएको र बाँकी कामका लागि अझै केहि दिन कुर्नु पर्ने निमित्त कार्यालय प्रमुख ज्ञान प्रसाद भुसालले जानकारी दिनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |