२०८० आश्विन १२, शुक्रबार
कावासोती । कावासोती नगरपालिकाले नगर भित्रका पच्चिस सय किसानलाई धानको बिउ वितरण गरेको छ । नगरपालिकाले सबै वडा कार्यालय मार्फत किसानहरुलाई अनुदानमा धानको बिउ वितरण गरेको कावासोती नगरपालिका कृषि तथा पशुपन्छी विकास शाखा प्रमुख डा. टेकराज पौडेलले बताउनुभयो ।
धान खेती प्रर्वद्धन गर्न तथा नगरपालिका भित्रका किसानलाई सहयोग होस भनेर ५० प्रतिशत अनुदानमा धानको बिउ बितरण गरिएको शाखा प्रमुख डा. पौडेलले बताउनुभयो ।
नगरपालिकाले सावित्री धानको बिउ ६२ हजार १३७ केजी, सावाँ मन्सुली १२ हजार ८८९ केजी ,औआर÷राम धान ७ हजार ५२५ केजी गरि जम्मा ८२ हजार ५५१ ेजी उन्नत जातको धानको बिउ वितरण गरेको हो ।
कावासोती कृषिकालागि सम्भावना भएको क्षेत्रको । यहाँका धेरै जसो क्षेत्रमा धान खेती गर्ने गरिन्छ । नगरपालिकाले कृषि तथा पशुपालनमा बिभिन्न अनुदान दिदैं आएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |