• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन ११, बिहिबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

२ दिन अघि
२

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

३ दिन अघि
३

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

४ दिन अघि
४

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

४ दिन अघि
५

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

५ दिन अघि
६

प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

६ दिन अघि
७

पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

६ दिन अघि
८

कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

६ दिन अघि
९

कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

१ हफ्ता अघि
१०

आहा मनै लोभ्याउने फुङफुङ्गे झरना

१ हफ्ता अघि
११

असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती

१ हफ्ता अघि
१२

भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

नारायणीको भेलमा दाउरा छोप्न व्यस्त : ज्यानभन्दा दाउराको माया

नवलपुर प्रेस ८८१ पटक पढिएको प्रकाशित मिति: २०७८ अषाढ ४, शुक्रबार (२ साल अघि)

सुस्ता । गण्डक बाँधको ठोकर नं. १३ मा बिहीबार पुग्दा स्थानीय मनोज गौड उर्लंदो भेलमा पसेका दुई जना साथीलाई चिच्याएर भन्दै थिए– ‘माथिबाट ठूलो गोलिया (मुढा) आएको छ त्यसलाई छोप। भेलमा पसेका अन्य व्यक्तिहरू पनि त्यही मुढालाई छोप्ने दाउमा नदीको बीचतर्फ जाँदै थिए। बलिया युवाहरू भेलको प्रवाह नगरी नदीको बीचतर्फ जाने कोसिस गर्दै थिए। पाका उमेर र महिलाहरू नदीकिनारमा बसेर स–साना दाउरा बटुल्दै थिए।

आकाशे पानी र नदीको पानीले निथ्रुक्क भिजेका केही स्थानीय भने भेलबाट आफूले निकालेका दाउरा मिलाएर राख्नमा व्यस्त थिए। कोही ट्र्याक्टर र साइकलमा राखेर दाउरा, काठ घरतर्फ लैजाँदै थिए। नारायणी नदीमा हरेक वर्षमा आउने उर्लंदो भेलमा पसेर स्थानीयहरू यसरी नै काठ दाउरा छोपेर निकाल्ने गरेका छन्। भेल आएपछि पश्चिम नवलपरासी सुस्ता गाउँपालिकास्थित नर्सही र आसपासका गाउँलेहरूका लागि काठ दाउरा संकलन गर्ने कार्य दिनचर्या जस्तै बनेको छ।

हरेक वर्ष काठ दाउरा छोप्ने क्रममा भेलले बगाएर स्थानीयहरू बेपत्तासमेत हुने गरेका छन्। गत वर्ष पनि भेलले बगाएर दुई जना बेपत्ता भएका थिए। बेपत्ता भएकाहरू प्रायः भेटिने नगरेको नर्सहीका जितबहादुर गुरुङले बताए। ‘हरेक वर्ष यसरी नै काठ दाउरा छोप्ने कार्य परम्परा जस्तै बनेको छ। खाना पकाउन र अन्य प्रयोजनका लागि स्थानीयहरू भेलमा ज्यानकै बाजी लगाएर पस्ने गरेका छन्,’ उनले भने।

भेलमा गएर काठ दाउरा संकलन गर्नु ज्यानका लागि जोखिम भएको थाहा हुँदाहुँदै पनि स्थानीयहरू गण्डक बाँधमा निर्माण गरिएका विभिन्न ठोकरहरूमा पुगेर बिहानदेखि साँझसम्म काठ दाउरा छोप्न व्यस्त रहन्छन्। जति सम्झाए पनि पहिल्यैदेखि गर्दै आएको काम भन्दै नछोड्ने गरेको गुरुङले सुनाए। नदीको बीचमा आउने काठ दाउरा छोप्न स्थानीयहरूले रसी लगाएको फलामको अंकुश प्रयोग गरेर निकाल्ने गर्दछन्।

जंगल नजिक नभएकाले दक्षिण भेगमा खाना पकाउन र अन्य प्रयोगका लागि दाउरा अभाव छ। धेरै स्थानीय दाउराकै लागि ज्यान जोखिममा राखेर नदीको भेलको प्रवाह नगरी जाने गरेका छन्। ‘जंगल नजिक छैन, वर्षायाममा भेलमा बगेर आउने दाउरा छोप्नुको विकल्प छैन,’ अर्का स्थानीय जितेन्द्र हरिजनले भने।  ज्यानभन्दा दाउरा ठूलो नभए पनि सबै जना नदीमा जाँदा आफू पनि जाने गरेको उनले बताए।

काठ दाउरा आउनेबित्तिकै स्थानीय हामफालेर छोप्न जाने गरेको अर्का स्थानीय ओमप्रकाश दुसहीले बताए। केही स्थानीयहरू घरायसी प्रयोजनका लागि भेलमा पुगेर दाउरा संकलन गर्ने गर्दछन्। केही भने व्यावसायिक उद्देश्यले काठ संकलन गर्न पुग्ने गरेका छन्। भेलमा छोपेका रूख र मुढालाई उनीहरूले स्थानीय फर्निचरहरूमा बिक्री गर्ने गरेका छन्।

ठूला काठ खरिद गर्न व्यापारीहरू संकलन स्थानमै पुग्ने गर्दछन्। समूह बनाएर संकलन गर्ने एक समूहले एक सिजनमा ७ देखि ८ लाख रुपैयाँसम्मको काठ बेच्ने गरेका छन्। अहिले पनि एक सिजनमा कम्तीमा पनि ५० देखि ६० लाखसम्मको काठ संकलन हुने गरेको स्थानीयले बताएका छन् । लाखौं रुपैयाँ कमाइ हुने भएपछि काठ संकलनका विषयमा स्थानीयबीच झडपसमेत हुने गरेको छ।

त्यसरी बगेर आउने काठ दाउरा संकलनका लागि तत्कालीन जिल्ला विकास समितिले ‘दहत्तर/बहत्तर’ नाम दिएर लाखौंको ठेक्का लगाउने गरेको थियो। स्थानीय सरकार आएपछि भने ठेक्का लगाइएको छैन।

-अन्नपुर्ण पोष्टबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रदेश सम्बन्धि थप
  • दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

  • नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

  • हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

  • कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

  • समाचार
  • १

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    २ दिन अघि

  • २

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ३ दिन अघि

  • ३

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ४ दिन अघि

  • ४

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण
    ४ दिन अघि

  • ५

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ
    ५ दिन अघि

  • ६

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका
    ६ दिन अघि

  • ७

    पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने
    ६ दिन अघि

  • ८

    कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
    ६ दिन अघि

  • ९

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण
    १ हफ्ता अघि

  • १०

    आहा मनै लोभ्याउने फुङफुङ्गे झरना
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    २

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ३

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ४

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस
    ५

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

    नवलपुर प्रेस
    ६

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

    नवलपुर प्रेस
    ७

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

    नवलपुर प्रेस
    ८

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution