२०८० आश्विन १४, आईतबार
कावासोती । सहयोगी समिति नवलपुरलाई नगद हस्तान्तरण गरिएको छ । वैदेशिक रोजगारीमा रहनुभएको नवलपुर निवासी छविराम सुनार मार्फत् पठाईएको नगद पाँच हजार रुपिँया रकम समितिका संयोजक शिव गिरीलाई समितीका सदस्य दयाराम आचार्यले हस्तान्तरण गर्नुभएको हो ।
सहयोगी समिति नवलपुरले कोभिड – १९ को महामारीका बेलामा अप्ठेरामा परेकालाई सहयोग गर्ने तथा जिल्ला अस्पतालमा अक्सिजन सहयोग देखि अक्सिजन प्लान्ट स्थापनाका लागि काम गर्दै आएको छ ।
समितिलाई विपदको समयमा अवाश्यक कार्य गर्न सहयोग पुगोस भनेर नवलपुर डेढगाउँ निवासी हाल कुवेत रहदै आउनु भएका छविराम सुनारले रु. ५ हजार सहयोग गर्नु भएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |