• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन १४, आईतबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

७ घण्टा अघि
२

नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

१ दिन अघि
३

कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

१ दिन अघि
४

नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

२ दिन अघि
५

विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया

२ दिन अघि
६

कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने

२ दिन अघि
७

मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

२ दिन अघि
८

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

५ दिन अघि
९

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

६ दिन अघि
१०

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

६ दिन अघि
११

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

१ हफ्ता अघि
१२

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

चौधरी उद्योग ग्राममा अनुगमन / स्वास्थ्यका सबै मापदण्ड पुरा गर्न निर्देशन

ज्ञानु पंगेनी ११४१ पटक पढिएको प्रकाशित मिति: २०७८ बैशाख २४, शुक्रबार (२ साल अघि)

कावासोती  ।  पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको दुम्कौली स्थीत चौधरी उद्योग ग्राममा बिहीबार अनुगमन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी , जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रमुख प्रकाश मल्ल सहितको टोलीले अनुगमन गरेको हो । कोभिड – १९ संक्रमणका समयमा उद्योगभित्र स्वास्थ्य मापदण्ड पालना नभएको भन्ने जनगुनासो आएपछि आफुहरुले उद्योगमा अनुगमन गरेको प्रजिअ पंगेनीले बताउनुभयो । टोलीले चाउचाउ र बीयर उत्पादन स्थलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा चाउचाउ उत्पादन गर्ने ठाउँमा दुरी कायम गरेको नपाईएको तर , अन्य स्थानमा स्वास्थ्य सर्तकता अप्नाएर काम गरेको पाईएको प्रजिअ पंगेनीले जानकारी दिनुभयो । ‘हामिले जनगुनासो धेरै आएपछि उद्योगलाई कुनै जानकारी नदिकनै अनुगमन ग¥यौँ तर , बाहिर आएको जस्तो धेरै कुरा पाएनौ , चाउचाउ प्याकिङ्ग गर्ने ठाउँमा अलि भिडभाड देखियो । त्यसलाई व्यवस्थापन गर्न भनेका छौ । उद्योग प्रशाशनले प्रतिबद्धता जनाएको छ, व्यवस्थापन गर्छौ भनेर । ’ प्रजिअ पंगेनीले भन्नुभयो । भारत लगायत बाहिरबाट सामान बोकेर आउने सवारीका कारण जोखिम रहेको भन्ने गुनासो समेत आएको थियो । ‘हामिले अनुगमनका क्रममा सबै सवारीलाई सेनिटाइज गरेर मात्रै भित्र जान दिएको पायौ । तसर्थ म स्थानीयलाई धेरै त्रसित नहुन आग्रह गर्छु । महामारीका बेलामा आतङ्कीत पार्ने नभई सही सुचना दिएर संयम भएर काम गर्न समेत आग्रह गर्छु । ’ प्रजिअ पंगेनीले जिल्लाका सबै उद्योगहरुको अनुगमन गरिने समेत बताउनुभएको छ । संक्रमणको दर दिनानुदिन बढ्दै गएको र उद्योग कलकारखानामा जोखिम झनै बढी हुने हुँदा सर्तकता अप्नाउन आवश्यक रहेको उहाँले बताउनुभयो । अनुगमन नगर्ने हो भने लापरवाही समेत हुन सक्ने भएको हुँदा अनुगमनलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।


चौधरी उद्योगग्राममा अहिले करीब २ हजार जना कामदारले काम गर्दै आएका छन् । मासमा काम गरेर समुदायमा घुलमिल हुँदा जोखिम बढ्ने सक्ने भन्दै यहाँका स्थानीयले गुनासो गर्दै आएका छन् ।
उद्योगका सिनियर जि.एम. रामभक्त केसीले धेरै संख्यामा कामदार रहेपनि कोभिड – १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सर्तकता अप्नाउदै दुई सिफ्टमा काम भईरहेको जानकारी दिनुभयो । उहाँले सिफ्ट परिवर्तन हुँदा भिडभाड हुने भएकाले पन्ध्रदेखि बीस मिनेट फरक पारेर सिफ्ट परिवर्तन गरेको बताउनुभयो । टाढाका कामदारलाई उद्योग आफैँले सवारीको व्यवस्था गरेको र नजिकका कामदारलाई साईकलमै एक जना मात्रै आउन जान निर्देशन गरेको उहाँको भनाई छ । कामदारलाई ल्याउँदा छोड्दा थर्मल गनले ज्वरो नाप्ने , सेनिटाइजरको प्रयोग गर्ने र मास्कको अनिवार्य प्रयोग गर्न भनिएको उहाँले बताउनुभयो । उद्योगभित्र समेत यी सावधानी अप्नाईएको उहाँले बताउनुभयो । साथै यदि कोहि संक्रमित भईहालेमा आइसोलेन समेत तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो । उद्योगभित्रै ७० वेडको आइसोलेन तयारी राखिएको र आवश्यक परेमा अक्सिजन समेत तुरुन्तै व्यवस्थापन गर्न सकिने उहाँको भनाई छ ।
जिल्लामा निषेधाज्ञा भर्खर जारी भएकाले कामदारको व्यवस्थापन गर्नेक्रममा रहेको हुँदा केही कमजोरी देखिएपनि , अनुगमन टोलीले निर्देशन गरे अनुसार भौतिक दुरी कायम राख्ने काम पनि व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

  • नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

  • कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

  • नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

  • समाचार
  • १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’
    ७ घण्टा अघि

  • २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा
    १ दिन अघि

  • ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु
    १ दिन अघि

  • ४

    नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु
    २ दिन अघि

  • ५

    विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया
    २ दिन अघि

  • ६

    कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने
    २ दिन अघि

  • ७

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण
    २ दिन अघि

  • ८

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    ५ दिन अघि

  • ९

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ६ दिन अघि

  • १०

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ६ दिन अघि

  • नवलपुर बिशेष
    १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

    नवलपुर प्रेस
    २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

    नवलपुर प्रेस
    ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

    नवलपुर प्रेस
    ४

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

    नवलपुर प्रेस
    ५

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    ६

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ७

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ८

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution