२०८१ श्रावण १२, शनिबार
कावासाेती। कावासाेती नगरपालिका वडा नम्बर तीन स्थित शहिद स्मृति माविमा छात्रवृत्ति वितरण गरिएकाे छ । विधालयमा अध्यनरत सय जना विधार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएकाे शिक्षक अभिभावक संघका अध्यक्ष चेत प्रसाद अधिकारीले बताउनु भयाे । अपांग भएका विधार्थि सहित कुल १०० जना विधार्थिलाई २ लाख ५० हजार रुपैया बराबरको छात्रवृत्ति बितरण गरिएको अध्यक्ष अधिकारीले बताउनु भयाे । शुक्रबारनै तेस्रो त्रैमासिक परिक्षाकाे नतिजा समेत सार्वजनिक गरिएको छ।
छात्रवृत्ति वितरण तथा नतिजा प्रकाशन कार्यक्रममा कावासाेती नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अमृत श्रेष्ठ , विधालय व्यवस्थापन समितिका अध्यक्ष गुरु प्रसाद अधिकारी , शिक्षक अभिभावक संघका अध्यक्ष चेत प्रसाद अधिकारी ,विधालयका प्रधानाध्यापक लगाएतकाे सहभागिता रहेकाे थियाे ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |