२०८० आश्विन ११, बिहिबार
दुम्किबास । नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा ट्रक अनियन्त्रीत भएर पल्टिँदा ट्रक चालक गम्भिर घाइते भएका छन् ।
विनयी त्रिवेणी गाउँपालिका –३, हर्बले स्थित भित्री सडक खण्डमा ना ८ ख ८८४४ नम्बरको टिप्पर आफैं अनियन्त्रित सडक बाट तल खस्न जादा दिप्पर चालक मकवानपुर जिल्ला हेटौंडा बस्ने २८ वर्षिय बाबुराम थिङ घाइते हुनुभएको छ ।
ट्रक चालक थिङको अवस्था गम्भिर रहेको र चितवन स्थित नयाँ मेडिकल कलेजमा उपचार भईरहेको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक मोहन प्रसाद पोखरलेले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |