२०८१ श्रावण १२, शनिबार
चोरमारा । स्कुल बसको ठक्करबाट हुप्सेकोट २ दन्दरमा ३ वर्षीय बालकको मृत्यु भएको छ । लोकसेवा मा.वि. मध्यविन्दु ९ बसन्तपुरको लु १ क ३९९९ नम्बरको बसको ठक्करबाट सुकमाया परियारको ३ वर्षीय छोरा कृष परियारको घटना स्थलमा नै मृत्यु भएको हो ।
बुधबार दिउसो हुप्सेकोट २ दन्दर स्थित भित्री सडकमा बसले बालकलाई ठक्कर दिएको थियो । घटना पछि अहिले सो क्षेत्रमा प्रहरीको टोलि पुगेको छ । हुप्सेकोट प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय नवलपुरबाट गएको टोलि घटना स्थल पुगेको डिएसपी दिलिप कुमार गिरीले बताउनुभयो । ठक्कर दिने बस र चालक अहिले प्रहरी नियन्त्रणमा रहेका उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |