• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन ५, शुक्रबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

११ घण्टा अघि
२

पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

१४ घण्टा अघि
३

कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

१४ घण्टा अघि
४

कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

१ दिन अघि
५

आहा मनै लोभ्याउने फुङफुङ्गे झरना

१ दिन अघि
६

असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती

१ दिन अघि
७

भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा

१ दिन अघि
८

संविधान जारी भएको आठ वर्ष पूरा

२ दिन अघि
९

नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

३ दिन अघि
१०

नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

४ दिन अघि
११

चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

४ दिन अघि
१२

मध्यविन्दु जिल्ला अस्पतालमा आकास्मिक बाहेकका सेवा बन्द

५ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

किशोरीमैत्री वातावरण निर्माणमा किशोरीकाे माग

नवलपुर प्रेस १०२६ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन २२, शनिबार (२ साल अघि)

रजहर । किशोरीमैत्री वातावरण निर्माणको माग गर्दै नवलपुर जिल्लाका किशोरीहरुले ५ बुदे ध्यानाकर्षण पत्र बुझाएका छन्।
शनिवार गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतम, जिल्ला समन्वय समिती उपप्रमुख शारदा विश्वकर्मा र प्रमुख जिल्ला अधिकारी मनमायां पंगेनीलाई किशोरीहरुले भोगेका र देखेका समस्या र समाधानको उपाएका विषयमा ध्यानाकर्षण पत्र बुझाएका हुन्। महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ मार्च ८ मा मनाउन लागिएको अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित जिल्ला स्तरीय किशोरीहरुसंग अन्तरसवाद कार्यक्रममा सहभागि किशोरीहरुले आफ्ना समस्याहरुलाई समाधानकोलागि पहल गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन । जिल्लाको ४ नगरपालिका र ४ गाउँपालिकाका किशोरीहरु एकआपसमा छलफल गरी समस्यालाई प्राथमिकीकरण गरी समाधानका उपाएहरु समेत निकालेका थिए । जसको ध्यानाकर्षण पत्रमा उल्लेख भए अनुसार जिल्लामा परिवारले गरिदिने बाल विवाह कम भएपनि आफुखुसी सानै उमेरमा विवाह गर्ने प्रचलन बढेको,बलात्कारका घटना दिनदिनै बढ्दै जानु , पिडितहरुले न्याय पाएपनि समाजमा पुर्नस्थापना हुन नसक्नु,खेलकुद क्षेत्रमा किशोरीहरुको सहभागिता न्यून हुनु लगाएका विषय रहेको छ । त्यस्तै बालवालिका र किशोरीहरुका विविध समस्यालाई समाधान गर्न स्थानिय सरकार र सरोकारवालाहरुले किशोरीमैत्री वातावरण बनाउन प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको गैडाकोटको विजय सामुदायिक शिक्षा सदनको कक्षा ९ मा अध्ययनरत साहारा सापकोटाले बताउनुभयो ।

किशोरीहरु एक भएर आफ्ना समस्याहरुलाई सबैमाझ पुर्याउने काम गरेकोमा खुसी हुदै गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतमले हिजो भन्दा आज महिलाहरुमा केहि सकारात्मक परिवर्तनहरु आएपनि जति निर्णायक तहमा सहभागित बढ्नुपर्ने थियो त्यो नभएको भन्दै यसको लागि सबैले आफ्नो अधिकार संगै कर्तव्य पुरा गर्न आवश्यक रहेको बताउनुभयो । त्यस्तै राजनिती, आफन्त लगाएत विविध कारणले अपराधिलाई बचाउने प्रवृतिले गर्दा समाजमा अपराधको घट्ना बढेकाे र त्यसको प्रत्यक्ष सिकार किशोरीहरु हुनुपरेको भन्दै गण्डकी प्रदेश सभा सदस्य गौतमले कानुन कार्यान्वयनलाई आफुले जोड दिदै आएको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति उपप्रमुख शारदा विश्वकर्माले जातिय छुवाछुतको आफुले भोगेका समस्या स्मरण गर्दै यसको समाधान गर्न सबैले आफैबाट शुरुवात गर्नुपर्ने बताउनुभयो । त्यस्त प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले महिनावारीको समयमा लुकाउने प्रचलन बाट नै किशोरीमा हिंसा शुरु हुने बताउनुभयो । यसको लागि नदेखिएका छाउपडिहरुको अन्त्य गर्न सबै एक भएर लाग्नुपर्ने र ध्यानाकर्षण पत्र सबै स्थानिय तहमा प्रस्तुत गरी आवश्यकता अनुसारका कार्यक्रम गर्नलाई पालिकाहरुलाई सजिलो हुने बताउनुभयो ।

पछिल्लो समय प्रविधिको गलत प्रयोगले गर्दा पनि किशोरीहरुमाथि हिंसा र अपराधका घटनाहरु बढेको भन्दै यसको सहि सदुपयोग गर्न किशोरी स्वयम सचेत हुन आवश्यक रहेको समेत उहाँले ।

जागृति बाल तथा युवा सरोकार नेपालले क्यानलन स्वीजरल्याडको साझेदारीमा संचालित किशोरी शशत्तिकरण कार्यक्रम अन्तरगत दुई दिने जिल्ला स्तरीय किशोरी अन्तरसंवाद कार्यक्रम गरेको हो । कार्यक्रममा जिल्लाको ८ वटै स्थानिय तहका ३५ जना किशोरीहरु र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%
प्रतिक्रिया दिनुहोस
आर्थिक तथा सामाजिक सम्बन्धि थप
  • प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

  • पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

  • कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

  • कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

  • समाचार
  • १

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका
    ११ घण्टा अघि

  • २

    पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने
    १४ घण्टा अघि

  • ३

    कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
    १४ घण्टा अघि

  • ४

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण
    १ दिन अघि

  • ५

    आहा मनै लोभ्याउने फुङफुङ्गे झरना
    १ दिन अघि

  • ६

    असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती
    १ दिन अघि

  • ७

    भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा
    १ दिन अघि

  • ८

    संविधान जारी भएको आठ वर्ष पूरा
    २ दिन अघि

  • ९

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट
    ३ दिन अघि

  • १०

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु
    ४ दिन अघि

  • नवलपुर बिशेष
    १

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

    नवलपुर प्रेस
    २

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

    नवलपुर प्रेस
    ३

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

    नवलपुर प्रेस
    ४

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

    नवलपुर प्रेस
    ५

    मध्यविन्दु जिल्ला अस्पतालमा आकास्मिक बाहेकका सेवा बन्द

    नवलपुर प्रेस
    ६

    भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि देवचुलीमा जग्गा नापी सुरु

    नवलपुर प्रेस
    ७

    पर्यटकीय गन्तव्य बन्दै गैँडाकोट ३ मा रहेको महेश खोला

    नवलपुर प्रेस
    ८

    मध्यविन्दुमा बाख्राको खोरमा चितुवाले आक्रमण गर्दा पाँच बाख्रा मरे

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution