२०८० आश्विन १४, आईतबार
कावासोती । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरमा गैँडाको आक्रमणमा परि आज एक जनाको मृत्यु भएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नम्बर –१२,मा गैँडाको आक्रमणमा परि ४४ वर्षीय पविसरा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले बताउनुभयो ।
बारीमा घाँस काट्न गएको समयमा गैँडाले आक्रमण गरेको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो । गैँडाको आक्रमणबाट विकको घटना स्थलमानै मृत्यु भएको उहाँँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |