२०८० मंसिर २५, सोमबार
कावासाेती । नवलपुरकाे कावासाेतीमा जारी प्रथम नवलपुर मगर साँस्कृतिक ,कृषि ,पर्यटन तथा व्यापारीक महाेत्सवकाे पाँचौ दिन आज गायिका समिक्षा अधिकारी आउने भएकीछन् ।
कावासाेतीकाे टुवर्ग खेल मैदानमा जारी महाेत्सवमा गायिका समिक्षा अधिकारी सहित अन्य विभिन्न कलाकारहरुकाे प्रस्तुति रहने आयाे जक संस्था नेपाल मगर संघ नवलपुर जिल्ला समन्वय समितिले बताएको छ महाेत्सवमा काैरा नृत्य प्रतियोगिता समेत जारी रहेको छ।
महाेत्सवमा मनाेरञ्जनका लागि बाल उधान सहित संस्कृति झल्काउने विभिन्न घरहरु सहित सामाग्री समेत प्रदर्शनमा राखिएको छ। महाेत्सव मंसिर ११ गते सम्म चल्ने छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |