२०८० मंसिर २५, सोमबार
नवलपुर । नवलपुरमा तास खेल्ने ३७ जना पक्राउ परेकाछन् । जिल्लाका विभिन्न स्थानबाट साउन यता जुवातास खेल्ने ३७ जना व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले बताउनुभयो ।
उहाँका अनुसार पक्राउ पर्नेमा सबै पुरुष रहेका छन् । पक्राउ परेकाबाट ७ लाख १५ हजार ५१५ रुपैँया बरामद गरिएको छ ।
यस अवधिमा जुवातासका चार वटा मुद्धा दर्ता भएकाछन् । पक्राउ पर्ने धेरै जसो चाडबाडको समयमा जुवातास खेल्ने रहेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |