२०८० मंसिर २५, सोमबार
कावासाेती । नवलपुरकाे कावासाेतीमा सयपत्री फूलकाे मूल्य निर्धारण गरिएको छ। कावासाेती नगरपालिका र यहाँका फूलखेति गर्ने किसानका बिच भएको छलफलमा तिहारका लागि सयपत्री फूलकाे मूल्य निर्धारण गरिएको हाे । छलफलबाट सयपत्री फूलकाे मूल्य प्रतिकेजी ५ सय रुपैयाँ ताेकेकाे हाे । बजारमा फूलकाे मूल्य एकरुपता कायम गर्न पालिकाकाे समन्वयमा मूल्य निर्धारण गरिएको हाे । अधिक्तम उपभोक्ता मूल्य निर्धारण प्रतिकेजी ५ सय रुपैयाँ ताेकिएकाे हाे ।
फूलकाे माला साइज हेरेर १०० देखि १३० रुपैयाँ सम्म ताेकेकाे छ । कावासाेती नगरपालिकाले सयपत्री फूलकाे प्रवर्द्धनका लागि मूल्य निर्धारण सहित प्लास्टिकका माला नियन्त्रण गर्न अनुगमन समेत गरेको नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |