२०८० मंसिर १६, शनिबार
काठमाण्डौ – पहिरोका कारण पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन –पोखरा सडकखण्ड ठप्प भएको छ । बिहान सवा ४ बजे तनहुँको म्याग्दे–६ तुरतुरे मौरीबजारमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । तर, सुक्खा पहिरो झरिरहेकाले हटाउन समस्या भइरहेको छ । राजमार्ग अवरुद्व हुँदा सयौँ गाडी रोकिएका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |