२०८० मंसिर १४, बिहिबार
परासी । नवलपरासी पश्चिमको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । रामग्राम -७, उजैनीका ३५ वर्षीय जय प्रकाश यादवको करेन्ट लागेर आज विहान मृत्यु भएको नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक रमेश बोहराले बताउनुभयो ।
आफ्नै घरको अगाडी रहेको बिजुलीको पोलमा बलेको बत्ती निभाउने क्रममा अचानक करेण्ट लागि घाइते हुनेभएका यादवको उपचारको लागि पृथ्विचन्द्र अस्पताल परासीमा लगिएकोमा उपचारका क्रममा निधन भएको प्रहरी नायव उपरीक्षक बोहोराले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |