२०८० मंसिर १४, बिहिबार
कावासाेती । नवलपुरकाे कावासाेती नगरपालिका वडा नम्बर १ ले नाैमती बाजा हस्तान्तरण गरेको छ ।
वडा कार्यालयले संस्कृति संरक्षण र जिविकाेपार्जनमा सहयोग पुर्याउने उधेश्यले बाजा हस्तान्तरण गरेको वडा अध्यक्ष तबारक अहमद मियाले बताउनुभयो ।
वडामा रहेको महाराज नाैमती बाजा समूहलाई रू १ लाख २० हजार मूल्य बराबरको बाजा सामाग्री हस्तान्तरण गरिएको वडा अध्यक्ष तबारक अहमद मियाले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |