२०८० मंसिर १४, बिहिबार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर स्थित नारायणी नदिमा पाैडी खेल्ने क्रममा डुबेर दुई बालककाे मृत्यु भएको छ।जिल्लाकाे गैँडाकाेट नगरपालिका -७, स्थित नारायणी नदिमा पाैडी खेल्ने क्रममा सुमन कुमालका छोराहरु १४ वर्षीय सबिन कुमाल र ९ वर्षीय संगम कुमालकाे डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पाैडेलले बताउनुभयो ।
नारायणी नदिमा पाैडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका उनिहरुलाई उद्वार गरि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाएकोमा उपचारको क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । आज दिउँसो साथीहरूसँग पाैडी खेल्न गएका उनिहरु नारायणी नदिमा डुबेका थिए।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |