२०८० मंसिर २५, सोमबार
नवलपुर । अखिल नेपाल महिला संघ नवलपुरकाे अध्यक्षमा काेपिला पाैडेल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ। कावासाेतीमा सम्पन्न नवाैँ सम्मेलनले काेपिला पाैडेलकाे नेतृत्वमा नयाँ कमिटी चयन गरेको हाे ।
उपाध्यक्षमा सरस्वती सिग्देल उपाध्याय र यम माया दर्लामी चयन हुनुभएको छ।
सचिवमा बालु गिरी सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ। काेषाध्यक्षमा कलादेवी दहाल चयन हुनुभएको हाे । सह सचिवमा गिता भण्डारी चयन हुनुभएको छ। सम्मेलनले ४७ सदस्यीय जिल्ला कमिटी चयन गरेको हाे । ४ जना पछि मनाेनित गरिनेछ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |