२०८० मंसिर १६, शनिबार
कावासाेती । नवलपुरकाे कावासाेतीमा आज बिहान दुईवटा बस एक आपसमा ठाेकिएकाे छ। आज बिहान ३:३० बजे पुरानो कावासाेतीमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको क.प्रदेश ०२-००१ख ०७३७ नं.को बस र बिपरित दिशाबाट जादैँ गरेको म.प्रदेश ०३-००१ ख ९१९० नं.को बस एक आपसमा ठाेकिएका हुन्।
बस एक आपसमा ठाेक्किदा सुर्खेत विरेन्द्रनगर न.पा.१४ बस्ने वर्ष १९ को ललित थापा , विरेन्द्रनगर -२ बस्ने वर्ष २४ को संजय बुढा ,मकवानपुर बागमती गा.पा.५ बस्ने वर्ष २५ की मोनिका वि.क. र बारा आदर्श गा.पा.२ बस्ने वर्ष २६ को नरेन्द्र पटेल सामान्य घाइते भएकाछन् ।अन्य यात्रु भने सकुशल रहेको प्रहरीले बताएको छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |