२०८० मंसिर १६, शनिबार
कावासोती । नवलपुरको कावासोतीमा प्रथम सेन्ट्रल कलेज कावासोती नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । कावासोती शितल चोक खेल मैदानमा भदौ १० गतेबाट खुला नकआउट फुटबल प्रतियोगिता संचालनको तयारी गरिएको छ ।
२८ विगाहा युवा क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल टे«निङ्ग प्रालि रहेको छ । प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहने छ । चितवन ,नवलपरासी , रुपन्देही लगायतका टिम प्रतियोगितामा सहभागि हुने खेल संयोजक दिवान गुरुङले बताउनुभयो ।
प्रतियोगितामा विजेता टिमले १ लाख ११ हजार १११ प्राप्त गर्नेछ । उप विजेताले ६६ हजार ६६६ प्राप्त गर्ने संयोजक गुरुङले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |