• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर २५, सोमबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

विनयी त्रिवेणीमा ट्याक्टर दुर्घटना हुँदा  चालकको मृत्यु

१८ घण्टा अघि
२

अक्सफोर्ड कलेजका विद्यार्थी निःशुल्क जापान जान पाउने

१ दिन अघि
३

रोजगार र उद्यममा जोडिन सके हिंसा अन्त्य गर्न सकिन्छ : प्रदेशसभा सदस्य जीसि

१ दिन अघि
४

त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

१ दिन अघि
५

चितवनको माडीमा भएको दुर्घटनामा एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु

१ दिन अघि
६

ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न

२ दिन अघि
७

सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का

२ दिन अघि
८

नेपालमा फेसबुक, युट्युव र ट्वीटर ट्रेडमार्कको रूपमा दर्ता, अन्य प्लेटफर्म कानूनी दायरामा आउनै पर्ने

२ दिन अघि
९

छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी

३ दिन अघि
१०

मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न

३ दिन अघि
११

न्यायमा पहुँच बढाउन न्यायिक समिति कावासोती लागेको छ : उप प्रमुख थनेत

४ दिन अघि
१२

नारायाघाट–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन

४ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

८ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

६ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

९ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

६ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

स्वास्थ्य सेवामा सबैको सहज पहुँच स्थापना नगरपालिकाको प्राथमिकता :: नगर प्रमुख भिमलाल अधिकारी

नवलपुर प्रेस २२२ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण १५, सोमबार (४ महिना अघि)

मध्यविन्दु । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगर अस्पतालमा बिरामी भर्ना सेवा शुरु भएको छ । सोमबार मध्यविन्दु नगरपालिकाका नगर प्रमुख एवम् अस्पतालका अध्यक्ष भिमलाल अधिकारीले अस्पतालमा अन्तरङ्ग सेवाको उद्घाटन गर्नु भएको हो ।

यस अगाडी अस्पतालबाट बहिरङ्ग सेवा प्रदान हुदै आएको थियो । १५ शैयाको नगर अस्पतालमा शुरुवातमा ७ शैयाबाट अन्तरङ्ग सेवा सञ्चालन हुने अस्पतालका प्रमुख नन्दलाल राना मगरले बताउनुभयो । अस्पतालबाट यस अगाडी सर्पदंश, रेविज, प्रयोगशाला, प्रसुति लगायतका स्वास्थ्य प्रवाह हुदै आएको थियो । अस्पतालमा आउने सेवाग्राहीको स्वास्थ्य उपचारलाई व्यवस्थित र थप प्रभावकारी बनाउन भिडियो एक्सरे सेवालाई नियमित र विशेषज्ञ सहितको स्वास्थ्य परिक्षण सेवा थप गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।

मध्यविन्दु नगरपालिका र आसपासका स्थानीयहरुको लागि सहज स्वास्थ्य पहुँच स्थापना नगरपालिकाको प्राथमिकतामा रहेको नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । निर्माणधिन नगर अस्पतालको सुविधा सम्पन्न अस्पताल निर्माणको कार्य सम्पान्न भएपस्चात थप सेवाहरु समेत बिस्तार हुने उहाँले बताउनुभयो । उहाँले नागरिकहरुलाई अस्पताल सम्म ल्याउने र उनिहरुको विश्वास जित्नेगरी सेवा प्रवाह गर्न समेत अस्पतालमा कार्यरत चिकित्सक र प्रशासनका कर्मचारीहरुलाई अनुरोध गर्नुभयो । क्रमशः अस्पतालमा सेवा लिन आउने नागरिकहरुको संख्यामा बृद्धि भइरहेको भन्दै उहाँले नागरिक मैत्री सेवाप्रवाह हुनेपर्नेमा जोडदिनुभयो ।

स्वास्थ्य संस्थाहरुको नक्साङ्कन गरेर स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने विषयमा नगरले छलफल शुरुवात गरेको उहाँले बताउनुभयो । चोरमारा, अरुणखोला र कोल्हुवा केन्द्रमा एम्बुलेन्स सेवाको सञ्चालन, विपन्न परिवार स्वास्थ्य बिमा कार्यक्रम लगायको विषयमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको उहाँले बताउनुभयो ।

मध्यविन्दु नगरपालिका पूर्व नगर प्रमुख चन्द्र बहादुर रानाले विगतको अवस्थाबाट हाल अवस्था सम्म आईपुग्दा विभिन्न चरणहरु पार गरेको स्मरण गर्दै नागरिकलाई प्रवाह गरिने सेवाको गुणस्तरियता र विश्वनियतामा ध्यान दिनुपर्ने बताउनुभयो । नगर अस्पताल निर्माण पस्चात सबै नागरिकलाई सहज सेवा प्रवाह हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मध्यविन्दु नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पेनरुले विपन्न र ग्रामिण स्तरमा रहेका नागरिकहरु आर्थिक अवस्था कै कारण स्वास्थ्य सेवाबाट बञ्चीत हुनुपर्ने अवस्था नहोस् भन्ने तर्फ सबैको ध्यानपुग्न आवश्यक रहेको बताउनुभयो । उहाँले नगर अस्पतालमा शुरुवात भएको अन्तरङ्ग सेवाले न्यून आय भएका नगरबासीको स्वास्थ्य उपचार सेवामा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले अझैपनि आम नागरिकहरु स्वास्थ्य बिमा कार्यक्रमको पहुँचमा पुग्न नसकेको भन्दै स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन सक्दा स्थानीय समुदायलाई उपचार वापत लाग्ने खर्च बोझको कमी संगै अस्पताल सञ्चालनमा समेत सहयोग पुग्ने बताउनुभयो ।

साविकको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई मध्यविन्दु नगर अस्पतालमा स्तरउन्नती गरिए पस्चात पुरानै भवनबाट अस्पतालले आफ्नो सेवा प्रवाह गर्दै आएको छ । १५ शैयाको सुविधा सम्पन्न भवन निर्माणको चरणमा रहेको मध्यविन्दु नगर अस्पतालको भवन निर्माण सम्पन्न भएपस्चात सेवा प्रवाह थप प्रभावकारी हुने अस्पतालका उपाध्यक्ष अमृत प्रसाद ज्ञवालीले विश्वास व्यक्त गर्नुभयो ।

अन्तरङ्ग सेवा शुभारम्भ कार्यक्रममा मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकला चौधरी, प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु, पूर्व उपप्रमुख ओमकुमारी महतो, अस्पतालका पूर्व अध्यक्षहरु, वडा अध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • विनयी त्रिवेणीमा ट्याक्टर दुर्घटना हुँदा  चालकको मृत्यु

  • अक्सफोर्ड कलेजका विद्यार्थी निःशुल्क जापान जान पाउने

  • रोजगार र उद्यममा जोडिन सके हिंसा अन्त्य गर्न सकिन्छ : प्रदेशसभा सदस्य जीसि

  • त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

  • समाचार
  • १

    विनयी त्रिवेणीमा ट्याक्टर दुर्घटना हुँदा  चालकको मृत्यु
    १८ घण्टा अघि

  • २

    अक्सफोर्ड कलेजका विद्यार्थी निःशुल्क जापान जान पाउने
    १ दिन अघि

  • ३

    रोजगार र उद्यममा जोडिन सके हिंसा अन्त्य गर्न सकिन्छ : प्रदेशसभा सदस्य जीसि
    १ दिन अघि

  • ४

    त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद
    १ दिन अघि

  • ५

    चितवनको माडीमा भएको दुर्घटनामा एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु
    १ दिन अघि

  • ६

    ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न
    २ दिन अघि

  • ७

    सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का
    २ दिन अघि

  • ८

    नेपालमा फेसबुक, युट्युव र ट्वीटर ट्रेडमार्कको रूपमा दर्ता, अन्य प्लेटफर्म कानूनी दायरामा आउनै पर्ने
    २ दिन अघि

  • ९

    छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी
    ३ दिन अघि

  • १०

    मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न
    ३ दिन अघि

  • नवलपुर बिशेष
    १

    विनयी त्रिवेणीमा ट्याक्टर दुर्घटना हुँदा  चालकको मृत्यु

    नवलपुर प्रेस
    २

    अक्सफोर्ड कलेजका विद्यार्थी निःशुल्क जापान जान पाउने

    नवलपुर प्रेस
    ३

    रोजगार र उद्यममा जोडिन सके हिंसा अन्त्य गर्न सकिन्छ : प्रदेशसभा सदस्य जीसि

    नवलपुर प्रेस
    ४

    सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का

    नवलपुर प्रेस
    ५

    छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी

    नवलपुर प्रेस
    ६

    मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न

    नवलपुर प्रेस
    ७

    न्यायमा पहुँच बढाउन न्यायिक समिति कावासोती लागेको छ : उप प्रमुख थनेत

    नवलपुर प्रेस
    ८

    नारायाघाट–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution