• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर २४, आईतबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

३ घण्टा अघि
२

चितवनको माडीमा भएको दुर्घटनामा एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु

३ घण्टा अघि
३

ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न

१९ घण्टा अघि
४

सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का

२0 घण्टा अघि
५

नेपालमा फेसबुक, युट्युव र ट्वीटर ट्रेडमार्कको रूपमा दर्ता, अन्य प्लेटफर्म कानूनी दायरामा आउनै पर्ने

१ दिन अघि
६

छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी

१ दिन अघि
७

मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न

१ दिन अघि
८

न्यायमा पहुँच बढाउन न्यायिक समिति कावासोती लागेको छ : उप प्रमुख थनेत

२ दिन अघि
९

नारायाघाट–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन

२ दिन अघि
१०

नारायणी नदीमा असारबाट बन्द रहेको नेपालकै पहिलो क्रुजसिप पुनः सञ्चालनमा

२ दिन अघि
११

छात्रामाथि निर्घात कुटपिट गर्ने शिक्षकलाई पक्राउ गरी मुद्दा चलाइयो

३ दिन अघि
१२

भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

३ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

८ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

६ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

९ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

६ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

किसानका समस्या समाधान गर्न अखिल नेपाल किसान महासंघ नवलपुरको सरकारसँग माग

दयाराम आचार्य १००१ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण १२, शुक्रबार (४ महिना अघि)

नवलपुर । किसानका विभिन्न समस्या समाधानको माग राख्दै अखिल नेपाल किसान महासंघ नवलपुरले सरकारको ध्यानाकर्षण गरेको छ । किसानहरू सधैँ समस्यामा पर्ने गरेको र सरकारले किसानका समस्या तत्काल समाधानका लागि कुनै पहल नगरेको भन्दै समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाइएको अखिल नेपाल किसान महासङ्घका स्थायी कमिटी सदस्य एवं जिल्ला इन्चार्ज विन्दा गैरेले बताउनुभयो ।
पशुमा लम्कि स्किनको प्रकोपले किसानले ठूलो क्षति बेहोर्नुपरेको , पशु बिमाको क्षतिपूर्ति पाउन नसकेको लगायतका विभिन्न समस्याहरू रहेकाले आफूहरूले किसानका समस्या तत्काल समाधानका लागि नेपाल सरकारलाई ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाएको अखिल नेपाल किसान महासंघ नवलपुरका अध्यक्ष पूर्णप्रसाद सुवेदीले बताउनुभयो ।
हाल नेपाल भरी देखिएको पशुरोग लम्पी स्कीन रोग तुरुन्त रोकथाम गरि पशु धनका लागी गरिएको पशु बिमा क्षतिपूर्ति अविलम्ब उपलब्ध गराउन, रासायनिक मलको आपूर्ति सहजिकरण गराउन, कृषि उद्यमीहरू र साना किसानलाई लक्षित गरि कृषि विकास बैंकबाट सहुलियत र दरमा कृषि ऋण उपलब्ध गराउन किसान महासंघले ज्ञापनपत्र मार्फत नेपाल सरकारसँग माग गरेको छ ।
यसैगरी प्रत्येक पशुपालक मत्छ्य पालक, कुखुरापालकका लागी भेटनरी ल्याब प्रविधिको ब्यवस्था गरी समस्या पहिचान गर्दै समस्याको निराकरण गर्न, कृषकबाट उत्पादित कृषि उपजहरूको बजार व्यवस्थापन तथा उचित व्यवस्थापन गर्न, संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारबाट सञ्चालित कालिमाटी सहितको देश भरिका सटर तथा स्टलहरू कृषक हितमा प्रयोग हुने गरी खुला प्रतिस्पर्धात्मक तरिकाबाट भाडा दिने ब्यवस्था मिलाउन , कृषक सुचिकरण तथा किसान कार्डको व्यवस्था गर्न,  कृषक प्रोत्साहन कार्यक्रम अन्तर्गत कृषक पेन्सनको व्यवस्था गर्न समेत किसान महासङ्घले माग गरको छ ।

ज्ञापनपत्र मार्फत    स्थानीय प्रदेश तथा संघीय सरकारबाट वृद्धि गरेको कर अविलम्ब छुट गर्न र पालिकाका प्रत्येक वडाहरूमा उत्पादन क्षमताको आधारमा कोल्ड स्टोरको व्यवस्थापन गर्न,  भारत तथा अन्य देशबाट आयातित कृषि उपजहरूको विषादी मापन ल्याबमा चेक जाँच गर्दै   अखाद्य वस्तुमा प्रतिबन्ध लगाउन समेत माग गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाउने कार्यक्रममा अखिल नेपाल किसान महासङ्घका केन्द्रिय स्थायी कमिटी सदस्य, जिल्ला अध्यक्ष, कोषाध्यक्ष, विभिन्न पदाधिकारी सहित सदस्य लगायतको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%
प्रतिक्रिया दिनुहोस
कृषि तथा उद्योग सम्बन्धि थप
  • त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

  • चितवनको माडीमा भएको दुर्घटनामा एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु

  • ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न

  • सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का

  • समाचार
  • १

    त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद
    ३ घण्टा अघि

  • २

    चितवनको माडीमा भएको दुर्घटनामा एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु
    ३ घण्टा अघि

  • ३

    ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न
    १९ घण्टा अघि

  • ४

    सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का
    २0 घण्टा अघि

  • ५

    नेपालमा फेसबुक, युट्युव र ट्वीटर ट्रेडमार्कको रूपमा दर्ता, अन्य प्लेटफर्म कानूनी दायरामा आउनै पर्ने
    १ दिन अघि

  • ६

    छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी
    १ दिन अघि

  • ७

    मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न
    १ दिन अघि

  • ८

    न्यायमा पहुँच बढाउन न्यायिक समिति कावासोती लागेको छ : उप प्रमुख थनेत
    २ दिन अघि

  • ९

    नारायाघाट–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन
    २ दिन अघि

  • १०

    नारायणी नदीमा असारबाट बन्द रहेको नेपालकै पहिलो क्रुजसिप पुनः सञ्चालनमा
    २ दिन अघि

  • नवलपुर बिशेष
    १

    सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का

    नवलपुर प्रेस
    २

    छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी

    नवलपुर प्रेस
    ३

    मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न

    नवलपुर प्रेस
    ४

    न्यायमा पहुँच बढाउन न्यायिक समिति कावासोती लागेको छ : उप प्रमुख थनेत

    नवलपुर प्रेस
    ५

    नारायाघाट–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन

    नवलपुर प्रेस
    ६

    नारायणी नदीमा असारबाट बन्द रहेको नेपालकै पहिलो क्रुजसिप पुनः सञ्चालनमा

    नवलपुर प्रेस
    ७

    भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

    नवलपुर प्रेस
    ८

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution