२०८० मंसिर २४, आईतबार
कावासोती । ग्रिन फाउण्डेसन नेपाल नवलपुरको अध्यक्षमा ठाकुर प्रसाद पाण्डे चयन हुनुभएको छ । कावासोतीमा वनमा आवद्ध विभिन्न व्यक्तिहरुको उपस्थितीमा भएको भेलाले पाण्डेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
जसको उपाध्यक्षमा गोमा पौडेल, सचिवमा दुर्गादेवी विष्ट, कोषाध्यक्षमा खेमनारायण महतो चयन हुनुभएको छ । यसैगरि सदस्यमा लक्ष्मी विक , भविलाल अस्लामी र तिल बहादुर सारु चयन हुनुभएको छ ।
वनजन्य उद्योग विकास र रोजगारी सिर्जना लगायतका क्षेत्रमा ग्रिन फाउण्डेसनले काम गर्दै आएको छ । जिल्ला शाखाले समेत यिनै विषयमा केन्द्रित गरि कामहरु संचालन गर्ने अध्यक्ष पाण्डेले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |