२०८० मंसिर २४, आईतबार
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा डर्पले डसेर एक जना घाइते भएका छन् । कावासोती नगरपालिका –१७, कि ५१ वर्षीय पार्वती अधिकारी भण्डारीलाई सर्पले डसेर गम्भिर घाइते हुनुभएको हो ।
गोठमा काम गरिरहेको अवस्थामा आज उहाँलाई सर्पले डसेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलले बताउनुभयो । उहाँको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक पौडेलले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |