२०८० मंसिर २५, सोमबार
कावासोती । नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुर स्थित नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको कावासोती नगरपालिका –१३ , पिठौली स्थित नारायणी नदीमा डुबेर कावासोती–१२, निवासी २१ वर्षीय विशाल थनेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलले बताउनुभयो ।
आज नारायणी नदीमा माछा मार्ने क्रममा थनेतको डुबेर मृत्यु भएको प्रहरी नायव उपरिक्षक पौडेलले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |