• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर २५, सोमबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

विनयी त्रिवेणीमा ट्याक्टर दुर्घटना हुँदा  चालकको मृत्यु

१९ घण्टा अघि
२

अक्सफोर्ड कलेजका विद्यार्थी निःशुल्क जापान जान पाउने

१ दिन अघि
३

रोजगार र उद्यममा जोडिन सके हिंसा अन्त्य गर्न सकिन्छ : प्रदेशसभा सदस्य जीसि

१ दिन अघि
४

त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

१ दिन अघि
५

चितवनको माडीमा भएको दुर्घटनामा एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु

१ दिन अघि
६

ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न

२ दिन अघि
७

सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का

२ दिन अघि
८

नेपालमा फेसबुक, युट्युव र ट्वीटर ट्रेडमार्कको रूपमा दर्ता, अन्य प्लेटफर्म कानूनी दायरामा आउनै पर्ने

२ दिन अघि
९

छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी

३ दिन अघि
१०

मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न

३ दिन अघि
११

न्यायमा पहुँच बढाउन न्यायिक समिति कावासोती लागेको छ : उप प्रमुख थनेत

४ दिन अघि
१२

नारायाघाट–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन

४ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

८ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

६ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

९ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

६ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

नवलपुरमा मागको ५० प्रतिशत मात्रै रासायनिकमल आयो

दयाराम आचार्य २३२ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ १६, शनिबार (५ महिना अघि)

नवलपुर। नवलपरासी पूर्व नवलपुरमा चालु आर्थिक वर्षमा मागको ५० प्रतिशत मात्रै रासायनिकमल आएको छ । जिल्लामा करिब २ हजार मेट्रिकटन रासायनिकमल युरिया आवश्यक रहेको भएपनि चालु आर्थिक वर्षमा करिब एक हजार मेट्रिकटन मल आएको कृषि सामाग्री कम्पनी लिमिटेड कावासोतीका शाखा प्रबन्धक सगुन तिवारीले बताउनुभयो ।

जिल्लामा डिएपी र पोटासका लागि खासै समस्या नभएपनि युरिया मलको भने आवश्यकता अनुसार आपूर्ति हुन सकेको छैन । धान रोपाइँँँको समयमा मलको समस्या नहोस् भनेर हालै मात्र ८४ टन डिएपी, ६३ टन युरिया जिल्लामा आएको शाखा प्रबन्धक तिवारीले बताउनुभयो । अहिले नवलपुरका लागि १ सय १६ दशमलब ६ मेट्रिकटन डिएपी र १ सय ५ मेट्रिक टन युरिया कोटा निर्धारण गरिएकोमा केही अझै आउन बाँकी रहेको शाखा प्रबन्धक तिवारीले बताउनुभयो ।

कृषि सामाग्रीको डिपोमा आएको मल कृषि ज्ञान केन्द्र, पालिकाका प्रतिनिधिको रोहबरमा आवश्यकता अनुसार हरेक पालिकालाई कोटा निर्धारण गर्ने र पालिका स्थित सूचिकृत कृषि सहकारीबाट किसानलाई बितरण गर्ने गरिएको छ । पर्याप्त मल जिल्लामा नआउँदा किसानले भने समस्या झेल्दै आएका छन् । अहिले पनि आवश्यकता अनुसार मल पाउन मुस्किल भएको कावासोतीका कृषक खेमप्रसाद लुइटेलले बताउनुभयो । नवलपुरमा कृषि सामाग्री कम्पनी लिमिटेड सहित साल ट्रेडिङले रासायनिकमलको आपूर्ति गर्दै आएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
कृषि तथा उद्योग सम्बन्धि थप
  • विनयी त्रिवेणीमा ट्याक्टर दुर्घटना हुँदा  चालकको मृत्यु

  • अक्सफोर्ड कलेजका विद्यार्थी निःशुल्क जापान जान पाउने

  • रोजगार र उद्यममा जोडिन सके हिंसा अन्त्य गर्न सकिन्छ : प्रदेशसभा सदस्य जीसि

  • त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

  • समाचार
  • १

    विनयी त्रिवेणीमा ट्याक्टर दुर्घटना हुँदा  चालकको मृत्यु
    १९ घण्टा अघि

  • २

    अक्सफोर्ड कलेजका विद्यार्थी निःशुल्क जापान जान पाउने
    १ दिन अघि

  • ३

    रोजगार र उद्यममा जोडिन सके हिंसा अन्त्य गर्न सकिन्छ : प्रदेशसभा सदस्य जीसि
    १ दिन अघि

  • ४

    त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद
    १ दिन अघि

  • ५

    चितवनको माडीमा भएको दुर्घटनामा एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु
    १ दिन अघि

  • ६

    ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न
    २ दिन अघि

  • ७

    सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का
    २ दिन अघि

  • ८

    नेपालमा फेसबुक, युट्युव र ट्वीटर ट्रेडमार्कको रूपमा दर्ता, अन्य प्लेटफर्म कानूनी दायरामा आउनै पर्ने
    २ दिन अघि

  • ९

    छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी
    ३ दिन अघि

  • १०

    मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न
    ३ दिन अघि

  • नवलपुर बिशेष
    १

    विनयी त्रिवेणीमा ट्याक्टर दुर्घटना हुँदा  चालकको मृत्यु

    नवलपुर प्रेस
    २

    अक्सफोर्ड कलेजका विद्यार्थी निःशुल्क जापान जान पाउने

    नवलपुर प्रेस
    ३

    रोजगार र उद्यममा जोडिन सके हिंसा अन्त्य गर्न सकिन्छ : प्रदेशसभा सदस्य जीसि

    नवलपुर प्रेस
    ४

    सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का

    नवलपुर प्रेस
    ५

    छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी

    नवलपुर प्रेस
    ६

    मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न

    नवलपुर प्रेस
    ७

    न्यायमा पहुँच बढाउन न्यायिक समिति कावासोती लागेको छ : उप प्रमुख थनेत

    नवलपुर प्रेस
    ८

    नारायाघाट–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution