• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर २४, आईतबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

१ घण्टा अघि
२

चितवनको माडीमा भएको दुर्घटनामा एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु

१ घण्टा अघि
३

ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न

१७ घण्टा अघि
४

सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का

१९ घण्टा अघि
५

नेपालमा फेसबुक, युट्युव र ट्वीटर ट्रेडमार्कको रूपमा दर्ता, अन्य प्लेटफर्म कानूनी दायरामा आउनै पर्ने

१ दिन अघि
६

छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी

१ दिन अघि
७

मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न

१ दिन अघि
८

न्यायमा पहुँच बढाउन न्यायिक समिति कावासोती लागेको छ : उप प्रमुख थनेत

२ दिन अघि
९

नारायाघाट–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन

२ दिन अघि
१०

नारायणी नदीमा असारबाट बन्द रहेको नेपालकै पहिलो क्रुजसिप पुनः सञ्चालनमा

२ दिन अघि
११

छात्रामाथि निर्घात कुटपिट गर्ने शिक्षकलाई पक्राउ गरी मुद्दा चलाइयो

२ दिन अघि
१२

भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

३ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

८ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

६ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

९ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

६ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

सरकारले ल्याएको बजेट कर्मकाण्डीमात्रै हो : नेता गुरुङ

नवलपुर प्रेस ५०३ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ १८, बिहिबार (६ महिना अघि)

टेकराज पोखरेल । नवलपुर । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएको बजेट कर्मकाण्डीमात्रै भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल नवलपुर शाखाको नवौँ वार्षिक साधारणसभाको बुधबार कावासोतीमा उद्घाटन गर्दै नेता गुरुङले सरकारले ल्याएको बजेट सबै राम्रा विषयवस्तुहरु समेटिएका निबन्ध जस्तै भएको प्रतिकृया दिनुभयो ।
“सबै पक्षका राम्रा विषयवस्तुहरु समावेश गरेर तयार पारिएको सुन्दर निबन्ध जस्तै बनेको छ अहिलेको बजेट” उहाँले भन्नुभयो, “हचुवाको भरमा आएको यो बजेटबाट सुशासन र समृद्धि हासिल हुन सक्दैन ।” सङ्घीयतालाई कमजोर पार्ने गरी अहिलेको सरकारले बजेट ल्याएको उल्लेख गर्दै नेता गुरुङले यो बजेटबाट सुशासन र समृद्धि हासिल गर्न नसकिने बताउनुभएको छ । “बजेटको १७ प्रतिशतमात्रै स्थानीय तहमा पठाइएको छ, अर्को १७ प्रतिशत बजेट विकास निर्माणमा प्रयोग हुने भनिएको छ” उहाँले भन्नुभयो, “बाँकी ६६ प्रतिशत बजेट चालु पुँजीको रुपमा आएका कारण यो बजेटमा विकासको कुरा नारामै सीमित हुन्छन् ।”
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको विषय एमसीसी कार्यान्वयनका लागि भएको टिप्पणी गर्नुभयो । “कुन–कुन स्थानमा बिजुली उत्पादन गर्न भारतलाई दिने र अन्तरदेशीय विद्युत् लाइन कसरी विस्तार गर्ने भनेर छलफल गर्नका लागि नेपालका प्रधानमन्त्रीको भारत भ्रमणमा हुन लागेको हो” उहाँले भन्नुभयो, “भारतको सहमती भएमा नेपालबाट बङ्गलादेशसम्म विद्युत् प्रसारण लाइन पु¥याउनेबारे छलफल हुन्छ ।”
भारतीय प्रधानमन्त्रीले नेपालका भूभागलाई समेटेर नक्सा जारी गरेको विषयमा नेपालका प्रधानमन्त्रीले कडा आपत्ती जनाउनुपर्नेमा गुरुङले जोड दिनुभयो । “भारतका प्रधानमन्त्री मोदीसँग नेपालका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो कुरा भन्न सक्नुहुन्छ कि सक्नुहुन्न, किन चाहिँ हाम्रो भूभाग समेटेर नक्सा जारी गरेको हो ?” उहाँले अगाडि थप्नुभयो, “यसमा हाम्रो गम्भीर असहमति छ, यसमा हाम्रो गम्भीर विरोध छ भनेर भन्न सक्नुहुन्छ कि सक्नुहुन्न हाम्रो प्रधानमन्त्रीले ?” नेपालका प्रधानमन्त्रीको भारत भ्रमणमा यी विषयहरु समावेश नै नभएको गुरुङले दाबी गर्नुभयो ।
“प्रधामन्त्री प्रचण्ड पनि घेराबन्दीमा हुनुहुन्छ, स्वाधिनताको विषयमा कुरा उठाउनै सक्नुहुन्न” उहाँले भन्नुभयो, “लिपुलेक, लिम्पियाधुरा, कालापानीका कुरा कहाँ उठाउन सक्नुहुन्छ उहाँले ?” नेपालका प्रधानमन्त्रीको एजेण्डा नै जलविद्युत्का विषयमा भएको भन्दै अन्य कुरा उठान भएन भनेर आश्चर्य नमाने हुने गुरुङले बताउनुभयो । अहिलेको प्रधानमन्त्रीको उच्चस्तरीय भारत भ्रमण भए पनि नेपालको विकास निर्माणको लागि कुनै छलफल र सम्झौता नहुने उहाँले बताउनुभयो ।

यसैबीच, प्रेस चौतारी नेपाल नवलपुर शाखाको नवौँ वार्षिक साधारणसभाको क्रममा राससकर्मी दयाराम आचार्यसहित तीन पत्रकार पुरस्कृत भएका छन् । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य विद्रोही गिरीले आफ्नो स्वर्गीय बुबाको नाममा स्थापना गर्नुभएको ‘कृष्णराज गिरी विकास पत्रकारिता पुरस्कार’बाट राससकर्मी दयाराम अचार्य, प्रेस चौतारी नवलपुरले स्थापना गरेको ‘प्रेस चौतारी सिर्जनशीलता पुरस्कार’बाट भविश्वर पाण्डे एवं प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हिमालदेव पङ्गेनीले आफ्ना स्वर्गीय हजुरबुवा हजुरआमाको नाममा स्थापना गर्नुभएको ‘खोज पत्रकारिता पुरस्कार’बाट राजेश सोनाम नगदसहित पुरस्कृत हुनुभएको हो । तीनवटै पुरस्कारको राशि रु १० हजार रहेको प्रेस चौतारी नेपाल नवलपुर शाखाका अध्यक्ष शालिकराम कोइरालाले जानकारी दिनुभयो ।
साधारणसभाका क्रममा प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेले महासङ्घमा पत्रकारहरुको सदस्यता शुद्धीकरण आवश्यक भएको भन्दै यसमा प्रेस चौतारीले पूर्ण सहयोग गर्ने बताउनुभयो । पत्रकारिता बाहेक सबै काम गर्ने मानिस पत्रकार महासङ्घमा आबद्ध भएकाले पत्रकारहरुको वृत्तिविकासमा असर पुगेको भन्दै शुद्धीकरणमा खुट्टा नकमाउन पाण्डेले महासङ्घलाई आग्रह गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

  • चितवनको माडीमा भएको दुर्घटनामा एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु

  • ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न

  • सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का

  • समाचार
  • १

    त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद
    १ घण्टा अघि

  • २

    चितवनको माडीमा भएको दुर्घटनामा एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु
    १ घण्टा अघि

  • ३

    ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न
    १७ घण्टा अघि

  • ४

    सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का
    १९ घण्टा अघि

  • ५

    नेपालमा फेसबुक, युट्युव र ट्वीटर ट्रेडमार्कको रूपमा दर्ता, अन्य प्लेटफर्म कानूनी दायरामा आउनै पर्ने
    १ दिन अघि

  • ६

    छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी
    १ दिन अघि

  • ७

    मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न
    १ दिन अघि

  • ८

    न्यायमा पहुँच बढाउन न्यायिक समिति कावासोती लागेको छ : उप प्रमुख थनेत
    २ दिन अघि

  • ९

    नारायाघाट–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन
    २ दिन अघि

  • १०

    नारायणी नदीमा असारबाट बन्द रहेको नेपालकै पहिलो क्रुजसिप पुनः सञ्चालनमा
    २ दिन अघि

  • नवलपुर बिशेष
    १

    सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का

    नवलपुर प्रेस
    २

    छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी

    नवलपुर प्रेस
    ३

    मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न

    नवलपुर प्रेस
    ४

    न्यायमा पहुँच बढाउन न्यायिक समिति कावासोती लागेको छ : उप प्रमुख थनेत

    नवलपुर प्रेस
    ५

    नारायाघाट–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन

    नवलपुर प्रेस
    ६

    नारायणी नदीमा असारबाट बन्द रहेको नेपालकै पहिलो क्रुजसिप पुनः सञ्चालनमा

    नवलपुर प्रेस
    ७

    भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

    नवलपुर प्रेस
    ८

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution