• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर १४, बिहिबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू

१ घण्टा अघि
२

नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

२ घण्टा अघि
३

रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ

१७ घण्टा अघि
४

बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना

१८ घण्टा अघि
५

काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना

१ दिन अघि
६

तनहुँ बस दुर्घटना : २ जनाको मृत्यु, ३४ जना घाइते

१ दिन अघि
७

लुम्बिनी चिनी मिलको प्रदुषण न्यूनिकरण गर्न माग गर्दै स्थानीयहरु आन्दोलित

१ दिन अघि
८

कसैले भन्दैमा राजतन्त्र फर्किनवाला छैन : देउवा

२ दिन अघि
९

नवलपुर महोत्सव २ दिन थप, १३ गतेसम्म महोत्सव चल्ने

२ दिन अघि
१०

देवचुली नगर अस्पतालमा विशेषज्ञ सेवा सुरु

३ दिन अघि
११

बजेट अभाव हुँदा नवलपुरमा संचालित खानेपानी योजना अलपत्र

३ दिन अघि
१२

पुसभित्र ४ हजार ५ सय शिक्षकको विज्ञापन खुल्दै

४ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

७ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

५ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

८ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

५ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

सडक दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रम कावासाेतीमा

दयाराम आचार्य ६८५ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख २८, बिहिबार (६ महिना अघि)

कावासाेती । नवलपुरकाे कावासाेतीमा सडक दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम कावासाेतीमा भएको छ। कावासाेती नगरपालिका  फलफूल चाेकमा सचेतना सहित सडक क्षेत्रमा राखिएका सामाग्री हटाउने र नराख्नका लागि सचेत गराइएको छ। फलफूल चाेक देखि उत्तरतर्फकाे सडकमा सडक क्षेत्रमा राखिएको सामाग्री हटाउदै फेरि नराख्न सचेत गराइएको हाे । पैदलयात्रु हिड्ने स्थानमा सामाग्री राख्दा दुर्घटना काे जाेखिम हुने हुनाले सचेत गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख गणेश पाैडेलले बताउनुभयो ।

कावासाेती नगरपालिका वडा नम्बर २ काे संयाेजनमा जिल्ला ट्राफिक कार्यालय , जिल्ला प्रहरी कार्यालय, टाेल विकास संस्थाका प्रतिनिधिकाे उपस्थितिमा कार्यक्रम भएको थियाे।
कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि ,कावासाेती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले सडक दुर्घटना मानव जिवनकाे पिडादाइ  समस्याका रुपमा  रहिआएको बताउनुभयो । उहाँले यसकाे न्यूनीकरणका लागि सबै सचेत बन्नुपर्ने बताउनुभयो । दिनप्रतिदिन सडकमा थप चाँप बढ्दै गएकाले  मापदण्डअनुसार सडक निर्माणमा लाग्नुपर्ने बताउनुभयो । नगर भित्र धेरै जसाे सडक साना रहेकाले सडकलाई मापदण्डअनुसार बनाउन ,साना बाटालाई विस्तार गर्दै लैजाने याेजना रहेको बताउनुभयो ।
पार्किङकाे समस्या समेत उस्तै रहेकाे ,अटाेका लागि पार्किङ नभएकोमा जग्गाकाे खाेजी गरि व्यवस्थापनकाे पहल गर्ने नगरकाे याेजना रहेको नगर प्रमुख भुसालले बताउनुभयो । नगरभित्र हुने दुर्घटना न्यूनीकरणका लागि सराेकारवालासँग समन्वय गरि पहल गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रम जिल्ला प्रहरी कार्यालय प्रमुख भुवनेश्वर तिवारीले भित्री सडकमा सवारीकाे गति ३० किलोमिटर प्रति घण्टा कायम गर्नुनै दुर्घटनामा न्यूनीकरणकाे पहिलाे उपाय हुने बताउनुभयो । सवारीकाे गति कम हुँदा दुर्घटना भईहाले क्षति समेत  हुने हुँदा लभ ३० लाई पालना गर्न सबैमा आग्रह गर्नुभयो ।
ट्राफिक सचेतना जगाउन, सडक क्षेत्रमा रहेका सामाग्री हटाउदै सचेत गराउन कार्यक्रम गरिएको वडा अध्यक्ष शिवप्रसाद पाण्डेले बताउनुभयो । कार्यक्रममा जिसस प्रमुख बाबुराम विश्वकर्माकाे समेत उपस्थिति रहेको थियाे।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%२%१%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू

  • नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

  • रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ

  • बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना

  • समाचार
  • १

    एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू
    १ घण्टा अघि

  • २

    नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा
    २ घण्टा अघि

  • ३

    रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ
    १७ घण्टा अघि

  • ४

    बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना
    १८ घण्टा अघि

  • ५

    काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना
    १ दिन अघि

  • ६

    तनहुँ बस दुर्घटना : २ जनाको मृत्यु, ३४ जना घाइते
    १ दिन अघि

  • ७

    लुम्बिनी चिनी मिलको प्रदुषण न्यूनिकरण गर्न माग गर्दै स्थानीयहरु आन्दोलित
    १ दिन अघि

  • ८

    कसैले भन्दैमा राजतन्त्र फर्किनवाला छैन : देउवा
    २ दिन अघि

  • ९

    नवलपुर महोत्सव २ दिन थप, १३ गतेसम्म महोत्सव चल्ने
    २ दिन अघि

  • १०

    देवचुली नगर अस्पतालमा विशेषज्ञ सेवा सुरु
    ३ दिन अघि

  • नवलपुर बिशेष
    १

    रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ

    नवलपुर प्रेस
    २

    बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना

    नवलपुर प्रेस
    ३

    काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना

    नवलपुर प्रेस
    ४

    कसैले भन्दैमा राजतन्त्र फर्किनवाला छैन : देउवा

    नवलपुर प्रेस
    ५

    नवलपुर महोत्सव २ दिन थप, १३ गतेसम्म महोत्सव चल्ने

    नवलपुर प्रेस
    ६

    देवचुली नगर अस्पतालमा विशेषज्ञ सेवा सुरु

    नवलपुर प्रेस
    ७

    बजेट अभाव हुँदा नवलपुरमा संचालित खानेपानी योजना अलपत्र

    नवलपुर प्रेस
    ८

    पुसभित्र ४ हजार ५ सय शिक्षकको विज्ञापन खुल्दै

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution