२०८० मंसिर २०, बुधबार
नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरमा नौ महिनाको अवधिमा घरेलु हिंसाका ९६ वटा घटना दर्ता भएका छन् । चालु आर्थिक वर्षको चैत सम्ममा यो संख्यामा घरेलु हिंसाका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले बताउनुभयो ।
चालु आर्थिक वर्षको साउनमा सबै भन्दा धेरै २१ वटा घटना दर्ता भएका छन् । सबैभन्दा कम फागुन महिनामा एउटा मात्रै घटना दर्ता भएको उहाँले बताउनुभयो । धेरै जसो पतिपत्नि बिचका घटना दर्ताभएको उहाँले बताउनुभयो । दर्ता भएका घटनामा महिला पिडित भएका घटना धेरै रहेका छन् । दर्ता भएका घटनामध्य धेरैजसो मिलापत्र समेत भएको प्रहरी उपरीक्षक तिवारीले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |