• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर १४, बिहिबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

गैँडा मारेको आरोपमा ८ जना पक्राउ

१२ घण्टा अघि
२

कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला

१६ घण्टा अघि
३

गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

१६ घण्टा अघि
४

एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू

१८ घण्टा अघि
५

नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

१८ घण्टा अघि
६

रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ

१ दिन अघि
७

बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना

१ दिन अघि
८

काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना

१ दिन अघि
९

तनहुँ बस दुर्घटना : २ जनाको मृत्यु, ३४ जना घाइते

१ दिन अघि
१०

लुम्बिनी चिनी मिलको प्रदुषण न्यूनिकरण गर्न माग गर्दै स्थानीयहरु आन्दोलित

२ दिन अघि
११

कसैले भन्दैमा राजतन्त्र फर्किनवाला छैन : देउवा

३ दिन अघि
१२

नवलपुर महोत्सव २ दिन थप, १३ गतेसम्म महोत्सव चल्ने

३ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

७ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

५ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

८ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

५ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

डेढगाउँमा रहेको अकला गुफाको संरक्षणमा चासो

दयाराम आचार्य ५७१ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २५, शनिबार (७ महिना अघि)

नवलपुर । जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्य वन्न सक्ने अकला गुफाको संरक्षण चासो दिइएको छ ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्र अन्र्तगत पर्ने बौदीकाली गाउँपालिका –२, डेढगाउँमा रहेको अकला गुफाको संरक्षणमा अकेलादेवी गुफा तथा मन्दिर व्यवस्थापन समितिले हालैमात्र पहुँचमार्गका रुपमा बाटो निर्माण गरेको छ ।
पर्यटनको सम्भावना बाकेको अकला गुफाको संरक्षण नहुँदा यसै ओझेलमा परेको थियो । हाल समितिको पहलमा अकला मन्दिर देखि अकला गुफा सम्म जाने करिब एक सय ५० मिटर लम्बाइको बाटो निर्माण गरिएको समितिका अध्यक्ष टङ्क पुलामीले बताउनुभयो । गुफासम्म पुग्ने बाटोनै हराउँदै जाँदा मन्दिरमा आएका पर्यटक सहज रुपमा गुफा सम्म जान सकिरहेका थिएनन् । यसले गर्दा अकला गुफा ओझेलमा पर्दै आएकोमा अहिले बौदीकाली गाउँपालिकाको सहयोगमा बाटो निर्माणको काम गरिएको अध्यक्ष पुलामीले बताउनुभयो ।
पर्यटनको सम्भावना बोकेको अकला गुफा करिब एक सय मिटर लम्बाइको रहेको छ । सय मिटर लम्बाइको यस अकला गुफा सहजै रुपमा वार पार गर्न सकिन्छ । गुफाको एक भागबाट अर्को भागमा निस्किँदा धेरै जसो स्थानमा उठेरै पार गर्न सकिन्छ । पर्यटकीय दृष्टिकोण महत्वपूर्ण स्थान भएपनि संरक्षणको अभावमा ओझेलमा पर्दै आएकाले हाल गुफाको संरक्षणको अभियान सुरु गरिएको अध्यक्ष पुलामीले बताउनुभयो । ‘यहाँ रहेको अकला मन्दिर जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हो । तर नजिकै रहेको गुफामा सहज रुपमा पहुँचमार्ग नहुँदा ओझेलमा परिरहेको थियो, यसको संरक्षण र प्रचारप्रसार पनि कम हुँदा त्यति मान्छे आउँथेनन्’ अध्यक्ष पुलामीले भन्नुभयो ‘ हामी अहिले मन्दिरसँगै गुफाको समेत संरक्षण र प्रर्वद्धनमा लागेका छौं।’
गुफा भित्र प्रवेश गर्दा अनेकौँ कलात्मक आकृति देख्न सकिन्छ । चमेराको बथान सहित गुफाको भित्री भागको भित्तामा कलात्मक आकृतिहरूले अकला गुफाको आकर्षण बढाएको छ । तर यसको संरक्षण हुन सकेको थिएन । अहिले बाटो निर्माण सहित गुफामा वत्ति जडानको काम समेत गरिएको समितिका अध्यक्ष पुलामीले बताउनुभयो । गुफामा पौराणिककालमा ऋषिमुनीहरूले तपस्या गरेको कथन रहेको छ । तर यसको आवश्यक खोज र अनुसन्धान भने हुन सकेको छैन् । यसको खोज तथा अनुसन्धान हुन समेत आवश्यक रहेको समितिका अध्यक्ष पुलामीले भन्नुभयो ।
अकला गुफासँगै अहिले यहाँ रहेको अकलादेवी मन्दिरमा समेत रङरोगन , गेट निर्माण ,वत्ती जडान लगायतका विविध कामहरु गरिएको अध्यक्ष पुलामीले बताउनुभयो । मन्दिर नजिकै पार्क निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । अकलादेवी मन्दिर दर्शनका लागि दैनिक जसो जिल्ला तथा जिल्ला बाहिरबाट भक्तजनहरु आउने गरेको उहाँले बताउनुभयो ।

अकला मन्दिर र अकला गुफालाई जोडेर पर्यटकीय क्षेत्रको रुपमा बिस्तार गर्न सकिने सम्भावना रहेको छ । अकेलादेवी मन्दिर सम्म आउने आन्तरिक तथा बाह्य पर्यटकलाई अकला गुफा सम्म पुर्याउन सकेमात्र पनि गुफाको महत्व बढ्ने बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । अकला गुफाको संरक्षणका लागि पालिकाबाट आवश्यक कामहरू गरिने अध्यक्ष ओझाले बताउनुभयो । अकला मन्दिर र अकला गुफा पालिकाको मात्रै नभएर जिल्लाकै महत्वपूर्ण पर्यटकीय स्थल भएकाले यसको संरक्षण र प्रर्वद्धनमा पालिका सधैँ लागिपर्ने उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • गैँडा मारेको आरोपमा ८ जना पक्राउ

  • कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला

  • गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

  • एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू

  • समाचार
  • १

    गैँडा मारेको आरोपमा ८ जना पक्राउ
    १२ घण्टा अघि

  • २

    कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला
    १६ घण्टा अघि

  • ३

    गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा
    १६ घण्टा अघि

  • ४

    एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू
    १८ घण्टा अघि

  • ५

    नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा
    १८ घण्टा अघि

  • ६

    रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ
    १ दिन अघि

  • ७

    बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना
    १ दिन अघि

  • ८

    काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना
    १ दिन अघि

  • ९

    तनहुँ बस दुर्घटना : २ जनाको मृत्यु, ३४ जना घाइते
    १ दिन अघि

  • १०

    लुम्बिनी चिनी मिलको प्रदुषण न्यूनिकरण गर्न माग गर्दै स्थानीयहरु आन्दोलित
    २ दिन अघि

  • नवलपुर बिशेष
    १

    गैँडा मारेको आरोपमा ८ जना पक्राउ

    नवलपुर प्रेस
    २

    कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला

    नवलपुर प्रेस
    ३

    गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

    नवलपुर प्रेस
    ४

    रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ

    नवलपुर प्रेस
    ५

    बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना

    नवलपुर प्रेस
    ६

    काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना

    नवलपुर प्रेस
    ७

    कसैले भन्दैमा राजतन्त्र फर्किनवाला छैन : देउवा

    नवलपुर प्रेस
    ८

    नवलपुर महोत्सव २ दिन थप, १३ गतेसम्म महोत्सव चल्ने

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution