२०८० मंसिर १४, बिहिबार
नवलपुर । अनेरास्ववियु नवलपुर जिल्ला कमिटिले शैक्षिक सामग्री वितरण कार्यक्रम गरेको छ । सामाजिक अभियानका रुपमा शैक्षिक सामाग्री वितरण कार्य सुरु गरिएको जिल्ला अध्यक्ष विष्णु पाैडेलले बताउनुभयो ।
आज कावासाेती १३ काे कालिका प्राविमा शैक्षिक सामाग्री वितरण गरिएको अध्यक्ष पाैडेलले बताउनुभयो ।
अनेरास्ववियु जिल्ला अध्यक्षता बिष्णु पौडेलकाे अध्यक्षता तथा भाेजराज दाहालकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा लाल बहादुर गुरुङ ,नेल्सन सुबेदी , प्रबिन सापकोटा लगायतकाे उपस्थिति रहेको थियाे ।
कार्यक्रमकाे समन्वय प्रशान्त चापागाइले गर्नुभएको थियो ।
विधालयमा बालबालिका कार्यक्रम अन्तरगत शैक्षिक सामाग्री वितरण गरिएको जिल्ला अध्यक्ष पाैडेलले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |