२०८० मंसिर २०, बुधबार
नवलपुर । नवलपुरको दाउन्नेबाट प्रहरीले लागूऔषध सहित दुईजनालाई पक्राउ गरेको छ । विनयी त्रिवेणी गाउँपालिका २, दाउन्नेमा पश्चिमबाट पूर्वका लागि छुटेको ना ७ ख २२७ नम्बरको बसमा चेकजाँच गर्दा लागूऔषध सहित प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चितवन कालिका -७, पदमपुर बस्ने बर्ष २५ का कमल चौधरी र सोही स्थानबस्ने बर्ष २३ का गोपी चौधरी रहेका छन् ।उनीहरूको साथबाट प्रहरीले फेनारागान १२३ एम्पुल, नोर्फिन १२३ एमपुल, डाइजापाम १२३ एम्पुल गरि जम्मा ३६९ एम्पुल लागूऔषध बरामद गरिएको प्रहरी निरीक्षक विकास अधिकारीले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |