२०८० मंसिर २०, बुधबार
नवलपुर । नवलपुरको १८ वटा क्याम्पसमा स्वबियुको निर्बाचनको कार्यतालिका सार्बजनिक गर्न माग गर्दै जिल्लाका क्रियािशल संगठन ले बिज्ञप्ति निकालेका छन ।
बिगत १४ बर्श देखि स्वबियुको निर्बाचन हुन नसकेकोमा हाल त्रि वि ले देशभरि नै स्वबियुको निर्बाचन गराउनि उदेश्यले कार्य तालिका सार्बजनिक गरेको छ । सो कार्य तालिका अनुसार नवलपुरका क्याम्प्सहरुआ स्वबियु निर्बाचन गराउनको लागि आज कावासोतिमा संयुक्त बिधार्थि सघ सगठनको अध्यक्ष लगायत बिधार्थि नेताहरु बैठक बसि जिल्लाका सबै क्याम्पसहरुमा तत्काल कार्यतालिका सार्बजनिक गर्न बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
यहि चैत्र ५ गते त्रिभुवन बिश्वबिधालय लगायतका बिश्वबिधालयले स्वतन्त्र बिधार्थि युनियनको निर्बाचन गर्ने गरि निर्बाचन कार्य तालिका प्रकाशन गरि आबश्यक निर्बाचन आचार संहिता समेत सहमतिमा पास गरि निर्वाचनकाे प्रकिया अगाडि बढाएकोमा हामि नवलपुरका क्रियाशिल बिधार्थि सगठनहरु अत्यन्तै उत्साहित भएका छौ ।
सो सन्दर्भमा नवलपुरका क्याम्पसहरुले हाल सम्म पनि स्वबियु निर्बाचन समिति नबनाएको र त्रि बि ले जारि गरेको निर्बाचन कार्यतालिका अनुसार अगाडि नबढेको प्रति गम्भिर ध्यानाकशर्ण भएको छ ।साथै स्वबियु निर्बाचन सबै क्याम्प्सहरुमा गराउन नवलपुरका बिधार्थि सगठनहरु प्रतिबद्द रहेको ब्याहोरा पनि यस बिज्ञप्ति मार्फत जानकारि गराउदछौ ,विज्ञप्तिमा भनिएको छ। बिधार्थी सगठनको मागलाइ ब्यवास्था गरि स्वबियु निर्बाचन रोक्ने गतिबिधि पाइएमा आन्दोलनमा जाने अनेरास्वबियुका नेता नेल्सन सुबेदिले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |