२०८० मंसिर २४, आईतबार
तिर्थराज काफ्ले । कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुरको गैंडाकोटबाट प्रहरीले अवैद्य मल बरामद गरेको छ ।
गैंडाकोट नगरपालिका – २ स्थित नारायणी नदीको पुलको मुखमा पुर्वबाट पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ ख ७०२४ नंं मिनी ट्रकमा चेकजाँच गर्दा दुई सय बोरा चामलको बील बनाएर अवैद्य रुपमा ल्याउदै गरेको मल ईलाका प्रहरी कार्यालय गैंडाकोटले बरामद गरेको हो ।
युरिया मल १०४ बोरा , डि. ए. पि.७६ बोरा प्रहरीले बरामद गरेको हो । तीन लाख ५५ हजार ६ सय रुपैयाँ बराबरको अवैद्य मल बरामद गरेको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुषन्धान चलिरहेको समेत प्रहरीले जानकारी दिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |