• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर २४, आईतबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

३ घण्टा अघि
२

चितवनको माडीमा भएको दुर्घटनामा एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु

३ घण्टा अघि
३

ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न

१९ घण्टा अघि
४

सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का

२१ घण्टा अघि
५

नेपालमा फेसबुक, युट्युव र ट्वीटर ट्रेडमार्कको रूपमा दर्ता, अन्य प्लेटफर्म कानूनी दायरामा आउनै पर्ने

१ दिन अघि
६

छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी

१ दिन अघि
७

मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न

१ दिन अघि
८

न्यायमा पहुँच बढाउन न्यायिक समिति कावासोती लागेको छ : उप प्रमुख थनेत

२ दिन अघि
९

नारायाघाट–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन

२ दिन अघि
१०

नारायणी नदीमा असारबाट बन्द रहेको नेपालकै पहिलो क्रुजसिप पुनः सञ्चालनमा

२ दिन अघि
११

छात्रामाथि निर्घात कुटपिट गर्ने शिक्षकलाई पक्राउ गरी मुद्दा चलाइयो

३ दिन अघि
१२

भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

३ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

८ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

६ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

९ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

६ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

भूमिसम्बन्धी समस्या समाधानका लागि जिससमा छलफल

दयाराम आचार्य २०४ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन ८, सोमबार (९ महिना अघि)

कावासोती । भूमिसम्बन्धी समस्या समाधानका लागि जिल्ला समन्वय समिति नवलपुरमा छलफल भएको छ । भूमिहीन, सुकुम्बासीलाई छिटो लालपुर्जा दिने विषयमा जिसस प्रमुख बाबुराम विश्वकर्मा, कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसाल, भूमि सम्बन्धी समस्या समाधान आयोग नवलपुरका अध्यक्ष तारापति खरेल, जिसस उप प्रमुख शकुन्तला लम्साल सहितको उपस्थितमा  छलफल भएको हो ।
जिल्लाका सबै पालिकामा भूमि सम्बन्धी समस्या समाधानका लागि हाल सम्म भएका कामको  अवस्था र अब पुर्जा वितरणका लागि के कस्ता कार्यहरू गर्न बाँकी रहेको छ र कसरी अघि बढाउने भन्ने  विषयमा बैठकमा छलफल भएको जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले बताउनुभयो ।

भूमि सम्बन्धी समस्याका कारण धेरै नागरिक दुखदायी अवस्थामा  रहेकाले सो समस्या चाँडै समाधान होस भन्न छलफल केन्द्रित रहेको थियो ।  र सोका लागि कुन निकायले के कार्य  गर्नुपर्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल गरिएको जिसस प्रमुख विश्वकर्माले बताउनुभयो । खास गरि कावासोतीमा समेत भूमिहीन ,सुकुम्बासी र अव्यवस्थित बसोवासीको संख्या उल्लेख्य रहेकाले यहाँको सबै समस्या समाधान गरि भूमिहीन, सुकुम्बासीलाई पुर्जा बितरण गर्न थप काम अघि बढाउने बारेमा बैठकमा छलफल भएको उहाँले बताउनुभयो । सबै पालिकामा आवश्यक प्रक्रिया अघि बढाउने र आयोगबाट पनि समस्या समाधानका लागि निरन्तर काम गर्नुपर्ने जिसस प्रमुख विश्वकर्माले बताउनुभयो । यसका लागि जिल्ला समन्वयका तर्फबाट गर्नुपर्ने आवश्यक समन्वय गर्न आफूहरू तयार रहेको सो क्रममा उहाँले बताउनुभएको थियो । 

जिल्लाका सबै पालिका मध्य कावासोती नगरपालिकामा भूमि सम्बन्धी समस्या समाधानका लागि धेरै काम भएको छ । केही वडाको नापीका सबै काम सकिएकाले पुर्जा दिने प्रक्रियामा रहेकाले अब थप प्रक्रिया अघि बढाइने कावासोती नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । नगरपालिका भित्र भूमिका विविध खालका समस्या रहेकोमा क्रमश नापीका काम सकिएका वडाबाट पुर्जा दिन सकिने नगरप्रमुख भुसालले बताउनुभयो । नापीको काम बाँकी रहेका वडामा समेत प्रक्रियागत रुपमा काम अघि बढाइने उहाँले बताउनुभयो । कावासोती ३ र ५ मा आयोगको समन्वयमा थप काम शुरु गर्न सके चाडै पुर्जा दिन सकिने सो क्रममा नगर प्रमुख भुसालले बताउनुभयो ।
भूमि सम्बन्धी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष तारापति खरेलले जिल्ला तहबाट आफूहरूले गर्ने कामका लागि कुनै समस्या नरहेको बताउनुभयो । देखिएका समस्या जिल्लाबाट सम्बोधन हुने भए आफूहरूले गर्ने र यहाँबाट नहुने विषय केन्द्रमा पठाइने अध्यक्ष खरेलले बताउनुभयो । कामको प्रगतिका हिसाबमा कावासोतीमा धेरै काम अघि बढेकाले जिल्लामा सबै पालिका भन्दा पहिले यहीबाट पुर्जा दिन सकिने अवस्था रहेको उहाँले बताउनुभयो ।
आज भएको छलफल कार्यक्रममा जिसस उप प्रमुख शकुन्तला लम्साल, आयोगका जिल्ला सदस्य राम बहादुर ब्लोन, जिसस सदस्यहरू लगायतको उपस्थिति रहेको थियो । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

  • चितवनको माडीमा भएको दुर्घटनामा एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु

  • ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न

  • सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का

  • समाचार
  • १

    त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद
    ३ घण्टा अघि

  • २

    चितवनको माडीमा भएको दुर्घटनामा एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु
    ३ घण्टा अघि

  • ३

    ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न
    १९ घण्टा अघि

  • ४

    सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का
    २१ घण्टा अघि

  • ५

    नेपालमा फेसबुक, युट्युव र ट्वीटर ट्रेडमार्कको रूपमा दर्ता, अन्य प्लेटफर्म कानूनी दायरामा आउनै पर्ने
    १ दिन अघि

  • ६

    छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी
    १ दिन अघि

  • ७

    मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न
    १ दिन अघि

  • ८

    न्यायमा पहुँच बढाउन न्यायिक समिति कावासोती लागेको छ : उप प्रमुख थनेत
    २ दिन अघि

  • ९

    नारायाघाट–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन
    २ दिन अघि

  • १०

    नारायणी नदीमा असारबाट बन्द रहेको नेपालकै पहिलो क्रुजसिप पुनः सञ्चालनमा
    २ दिन अघि

  • नवलपुर बिशेष
    १

    सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का

    नवलपुर प्रेस
    २

    छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी

    नवलपुर प्रेस
    ३

    मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न

    नवलपुर प्रेस
    ४

    न्यायमा पहुँच बढाउन न्यायिक समिति कावासोती लागेको छ : उप प्रमुख थनेत

    नवलपुर प्रेस
    ५

    नारायाघाट–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन

    नवलपुर प्रेस
    ६

    नारायणी नदीमा असारबाट बन्द रहेको नेपालकै पहिलो क्रुजसिप पुनः सञ्चालनमा

    नवलपुर प्रेस
    ७

    भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

    नवलपुर प्रेस
    ८

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution