२०८० मंसिर १६, शनिबार
भरतपुर । चितवनको भरतपुरमा एक दिने नि: शुल्क पशु सेवा शिविर सम्पन्न भएको छ । आज भरतपुर ¬–४, लंकुमा एक दिने नि:शुल्क पशु सेवा शिविर सम्पन्न भएको हो । नेपाल पशपंक्षी पशपंक्षी औषधि बजार प्रतिनिधि संघ नारायणगढ शाखाको आयोजनामा शिविर संचालन गरिएको संघका अध्यक्ष विष्णु बस्नेतले बताउनुभयो ।
शिविरमा पशु सेवा केन्द्रको प्राविधिक सहयोग रहेको थियो । आज भएको शिबिरमा पशुको चेकजाँच , सहित निःशुल्क औषधि वितरण गरिएको संघका अध्यक्ष बस्नेतले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |