२०८० मंसिर १६, शनिबार
कावासाेती । कावासाेती नगरपालिका वडा नम्बर तीनमा रहेको संघर्षशिल महिला समूहकाे तेस्रो साधारणसभा तथा प्रथम अधिवेशन आज सम्पन्न भएको छ । कावासाेती – ३, जलजला चाेकमा भएको प्रथम अधिवेशनले मिरा पन्थीकाे अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको छ। जसकाे उपाध्यक्षमा पार्वती अधिकारी ,सचिवमा सरस्वती खनाल, काेषाध्यक्षमा दुर्गा गाैतम र सह सचिवमा रुपा भण्डारी चयन हुनुभएको छ।
यसैगरी सदस्यमा सुमित्रा लम्साल , कमला खनाल, विष्णु बस्ताकाेटी , कल्पना अधिकारी ,देवी भट्टराई र जमुना नेपाल चयन हुनुभएको छ।
समूहकाे लेखा समिति संयाेजकमा तारा आचार्य ,सदस्यमा सीता उपाध्याय र निर्मला गाैतम चयन हुनुभएको छ।
नव निर्वाचित समितिकाे कार्यकाल तीन बर्षकाे हुनेछ । साधारणसभा तथा प्रथम अधिवेशन समूहका निवर्तमान अध्यक्ष टिकामाया भण्डारीकाे अध्यक्षतामा भएको थियाे।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |