२०८० मंसिर २५, सोमबार
कुलमणी ढुङ्गाना । बाैंदीकाली । बाैंदीकाली गाउँ पालिका स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता डेढगाउँ माध्यमिक विद्यालयको खेलमैदान खर्सानटारमा सुरू भएको छ ।
प्रतियोगितामा गाउँ पालिका भित्रका ७ वटा विद्यालयका विद्यार्थीहरुले भाग लिएको छन। प्रतियोगितमा भलिवल, दाैड,रिलेदाैड ,कपर्दी ,हाईजम्प ,लङ्गजम्प,लगायतका खेल हुने छन् ।
प्रतियोगिताकाे बाैंदीकाली गाउँ पालिका अध्यक्ष प्रकाश ओझाले उद्घाटन गर्नुुभएको थियो । १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता डेढगाउँ माध्यमिक विद्यालयको खेलमैदान खर्सानटारमा यही माघ ५ गते सम्म संचालन हुनेछ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |