• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर २५, सोमबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

विनयी त्रिवेणीमा ट्याक्टर दुर्घटना हुँदा  चालकको मृत्यु

१८ घण्टा अघि
२

अक्सफोर्ड कलेजका विद्यार्थी निःशुल्क जापान जान पाउने

१ दिन अघि
३

रोजगार र उद्यममा जोडिन सके हिंसा अन्त्य गर्न सकिन्छ : प्रदेशसभा सदस्य जीसि

१ दिन अघि
४

त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

१ दिन अघि
५

चितवनको माडीमा भएको दुर्घटनामा एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु

१ दिन अघि
६

ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न

२ दिन अघि
७

सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का

२ दिन अघि
८

नेपालमा फेसबुक, युट्युव र ट्वीटर ट्रेडमार्कको रूपमा दर्ता, अन्य प्लेटफर्म कानूनी दायरामा आउनै पर्ने

२ दिन अघि
९

छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी

३ दिन अघि
१०

मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न

३ दिन अघि
११

न्यायमा पहुँच बढाउन न्यायिक समिति कावासोती लागेको छ : उप प्रमुख थनेत

४ दिन अघि
१२

नारायाघाट–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन

४ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

८ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

६ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

९ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

६ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

नारायणी नदीले धार परिवर्तन गरेसँगै नवलपुरका संरक्षणकर्मी चिन्तित

नवलपुर प्रेस ३३१ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ ३, मंगलबार (१0 महिना अघि)

राजु चापागाईँ । कावासोती । नारायणी नदीको उत्तरी भङ्गालोमा पानीको बहाव कम हुँदै गएपछि नवलपुरतर्फको तटीय क्षेत्रका वासिन्दा र संरक्षणकर्मी चिन्तित भएका छन् ।नारायणघाटस्थित नारायणी नदीको पुलबाट केही किलोमिटर तलशिख्रौलीघाटबाट नदी दुई भङ्गालोमा बाँडिएर बगेको छ । नवलपुरतिर बग्ने भङ्गालोलाई उत्तरी र चितवनतर्फ बग्ने भङ्गालोलाई दक्षिणी भङ्गालो भन्ने गरिन्छ । यतिबेला नारायणी नदीको पानी अधिकांश भाग चितवनतर्फको दक्षिणी भङ्गालोबाट बग्न थालेपछि नवलपुरतर्फका संरक्षणकर्मी र सर्वसाधारणका लागि भविष्यमा यसले पु¥याउन सक्ने सम्भावित असरले चिन्तित बनेका हुन् । चितवनतर्फ विकास निर्माण तथा नारायणी नदीको तटबन्धनका लागि सेतीदेवी सामुदायिक वन आसपास अत्यधिक मात्रामा नदी उत्खनन गर्दा गहिरिएर नदीको बहाव दक्षिण भङ्गालोतर्फ सोझिँदा नवलपुरका तटीय क्षेत्र सुक्खा हुने अवस्थामा पुगेको जनाइएको छ ।

केही दिनअघि मात्रै चरा गणनाका लागि नारायणी नदी किनारमा पुगेको टोलीलाई पनि नवलपुरतर्फ पानीको बहाव कम हुँदा समस्या आएको संरक्षणकर्मी डिबी चौधरीले बताउनुभयो । यतिबेला नवलपुरतर्फको उत्तरी भङ्गालोमा पानीको बहाव निकै कम हुँदा चरा गणनाका क्रममा पिठौलीघाटबाट शिख्रौलीघाटसम्म डुङ्गासमेत चल्न नसकेको उहाँको अनुभव थियो । उत्तरी र दक्षिणी भङ्गालो अमलटारी घाटमा आएर मिसिने हुँदा अमलटारीबाट शिख्रौलीसम्मको उत्तरी भङ्गालो लगभग सुक्खा हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । “यतिबेला नारायणीको पानीको लगभग ९५ प्रतिशत पानी चितवनतर्फको दक्षिण भङ्गालोबाट बगेको छ, यसले गर्दा नवलपुरको तटीय क्षेत्र, जैविक विविधता र निकुञ्जको सुरक्षामा समेत चुनौती थपिएको छ”, संरक्षणकर्मी चौधरीले भन्नुभयो ।

धेरै मात्रामा नदीजन्य पदार्थ उत्खनन गर्दा नदीले धार परिवर्तन गरेर दक्षिणी भङ्गालोतर्फ गएको अर्का संरक्षणकर्मी विष्णु अधिकारी बताउनुहुन्छ । नारायणी नदीको उत्तरी भङ्गालो आश्रित भएर नवलपुरका तटीय क्षेत्रमा सञ्चालन भएका पर्यापर्यटनका गतिविधिसँगसँगै नदीमा आश्रित जलचर र थलचर प्राणीलाई समेत यसले गम्भीर असर पार्ने उहाँको भनाइ छ । उत्तरी भङ्गालोमा नदीको पानी कम हुँदा निकुञ्जका वन्यजन्तुसमेत सहजै नवलपुर क्षेत्रका बस्तीमा प्रवेश गर्ने र यसले मानव–वन्यजन्तु द्वन्द्व थप बढ्ने अधिकारी बताउनुहुन्छ ।

प्राकृतिक कारणले नदीले धार परिवर्तन गर्नु स्वाभाविक भए पनि मानवीय क्रियाकलापका कारण नदीको धार परिवर्तन हुनु दुःखद् भएको शिशवार उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डे बताउनुहुन्छ । चितवनतर्फ विकास निर्माणका लागि अत्याधिक मात्रामा नदी उत्खनन गरिँदा नवलपुर क्षेत्रको तटीय क्षेत्र सुक्खाग्रस्त हुँदै गएको र यसले भविष्यमा यस क्षेत्रमा गम्भीर नकारात्मक असर पु¥याउने उहाँले बताउनुभयो ।

धार्मिक आस्थासँग जोडिएको नारायणी नदीमा हिउँदको समयमा नवलपुर क्षेत्रतर्फ नदी स्नानलगायतका धार्मिक अनुष्ठानका लागि समेत पानीको अभाव हुन लागेको अध्यक्षपाण्डेले बताउनुभयो । “यसरी नदीको पानी घट्दै जाँदा धार्मिक, आर्थिक, पर्यटकीय गतिविधिमा गम्भीर नकारात्मक असर पर्ने भएकाले नदीलाई प्राकृतिकरूपमा नै बग्न दिनुपर्छ”, उहाँले भन्नुभयो ।

नारायणी नदीको उत्तरी भङ्गालोमा पानीको सतह घट्दै गएपछि निकुञ्जको सुरक्षा चुनौती बढेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “स्वाभाविकरूपमा उत्तरी भङ्गालोमा पानी कम हुँदा निकुञ्जको सुरक्षा चुनौती बढेको छ, आगामी दिनमा जैविक विविधता र नारायणी तथा निकुञ्ज आश्रित जनसमुदायमा यसले गम्भीर असर पुग्ने देखिएको छ ।” उत्खनन भएको भनिएको क्षेत्र निकुञ्ज क्षेत्रभित्र नपर्ने भएकाले नदीको धार आफैँ परिवर्तन भएको हो या उत्खननका कारणले भएको यसै भन्न नसकिने उहाँको धारणा थियो ।

नारायणी नदीको उत्तरी भङ्गालोमा पानी घटेपछि संरक्षणकर्मीमात्रै होइन नदी किनारका बासिन्दाका लागि भने यो ठूलो चिन्ताको विषय बनेको छ । नदीमा आश्रित भएर माछा मारेर जीविकोपार्जन गर्ने बोटे माझी, मुसहर समुदायमात्रै होइन, नारायणी नदी किनारमा रहेका होमस्टे, होटल व्यवसायी तथा पर्यटन व्यवसायी चिन्तित बनेका छन् । सँगसँगै नदी किनारमा दाहसंस्कार गर्न तथा अन्य धार्मिक गतिविधि सञ्चालन गर्नसमेत समस्या भएको सरोकारवालाको धारणा छ ।रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • विनयी त्रिवेणीमा ट्याक्टर दुर्घटना हुँदा  चालकको मृत्यु

  • अक्सफोर्ड कलेजका विद्यार्थी निःशुल्क जापान जान पाउने

  • रोजगार र उद्यममा जोडिन सके हिंसा अन्त्य गर्न सकिन्छ : प्रदेशसभा सदस्य जीसि

  • त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

  • समाचार
  • १

    विनयी त्रिवेणीमा ट्याक्टर दुर्घटना हुँदा  चालकको मृत्यु
    १८ घण्टा अघि

  • २

    अक्सफोर्ड कलेजका विद्यार्थी निःशुल्क जापान जान पाउने
    १ दिन अघि

  • ३

    रोजगार र उद्यममा जोडिन सके हिंसा अन्त्य गर्न सकिन्छ : प्रदेशसभा सदस्य जीसि
    १ दिन अघि

  • ४

    त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद
    १ दिन अघि

  • ५

    चितवनको माडीमा भएको दुर्घटनामा एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु
    १ दिन अघि

  • ६

    ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न
    २ दिन अघि

  • ७

    सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का
    २ दिन अघि

  • ८

    नेपालमा फेसबुक, युट्युव र ट्वीटर ट्रेडमार्कको रूपमा दर्ता, अन्य प्लेटफर्म कानूनी दायरामा आउनै पर्ने
    २ दिन अघि

  • ९

    छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी
    ३ दिन अघि

  • १०

    मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न
    ३ दिन अघि

  • नवलपुर बिशेष
    १

    विनयी त्रिवेणीमा ट्याक्टर दुर्घटना हुँदा  चालकको मृत्यु

    नवलपुर प्रेस
    २

    अक्सफोर्ड कलेजका विद्यार्थी निःशुल्क जापान जान पाउने

    नवलपुर प्रेस
    ३

    रोजगार र उद्यममा जोडिन सके हिंसा अन्त्य गर्न सकिन्छ : प्रदेशसभा सदस्य जीसि

    नवलपुर प्रेस
    ४

    सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का

    नवलपुर प्रेस
    ५

    छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी

    नवलपुर प्रेस
    ६

    मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न

    नवलपुर प्रेस
    ७

    न्यायमा पहुँच बढाउन न्यायिक समिति कावासोती लागेको छ : उप प्रमुख थनेत

    नवलपुर प्रेस
    ८

    नारायाघाट–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution