• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर १४, बिहिबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

गैँडा मारेको आरोपमा ८ जना पक्राउ

१३ घण्टा अघि
२

कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला

१६ घण्टा अघि
३

गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

१६ घण्टा अघि
४

एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू

१९ घण्टा अघि
५

नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

१९ घण्टा अघि
६

रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ

१ दिन अघि
७

बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना

१ दिन अघि
८

काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना

१ दिन अघि
९

तनहुँ बस दुर्घटना : २ जनाको मृत्यु, ३४ जना घाइते

१ दिन अघि
१०

लुम्बिनी चिनी मिलको प्रदुषण न्यूनिकरण गर्न माग गर्दै स्थानीयहरु आन्दोलित

२ दिन अघि
११

कसैले भन्दैमा राजतन्त्र फर्किनवाला छैन : देउवा

३ दिन अघि
१२

नवलपुर महोत्सव २ दिन थप, १३ गतेसम्म महोत्सव चल्ने

३ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

७ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

५ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

८ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

५ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

३ लाख ४१ हजारले गरायो महतो परिवारको उठिबास (भिडियो सहित)

दयाराम आचार्य ५१४० पटक पढिएको प्रकाशित मिति: २०७९ पौष २३, शनिबार (१0 महिना अघि)

नवलपुर । नवलपरासी पूर्व नवलपुरको कावासोती १४ हेगौली निवासी सोमकुमारी महतोको विचल्ली भएको छ । महतो परिवारको भएभरको सम्पती गुम्ने अवस्थामा पुगेको छ । विसं २०६५ पुस १२ गते सम्म पटक पटक कावासोती १६ निवासी सिता पोखे्रलसँग महतोले ३ लाख ४१ हजार रकम ३६ प्रतिशत व्याजमा लिनुभएको थियो । तर सो रकम २०७८ सालमा २८ लाख ३८ हजार पुगेको छ । त्यती मात्रै होइन महतोले लिएको रकम भुक्तानी गर्न १९ धुर जग्गा समेत २०७४ सालमा सिता पोखे्रेलको नाममा पास गरिदिनुभयो । र पनि लिएको साँवा सकिएन र २०७८ मा आउँदा २८ लाख बढि पुग्यो । यसले महतो परिवार अहिले बिचल्लीमा परेको छ ।
आफुँले रकम मिलानका लागि जग्गा दिँदा समेत अहिले फेरी २८ लाख बढि तिर्न बाँकी रहेको भनेर अदालतमा मुद्धाहालेपछि महतो परिवारको भएको १४ धुर जग्गा समेत जाने अवस्थामा पुगेको छ । यसले महतो परिवारको उठिबास लाग्ने भएको छ ।
पिडित महतोका अनुसार २०६५ सालमा लिएको ३ लाख ४१ हजार रकमको ०६८ मा १४ लाख २० हजार लेनदेन भनेर कागजात गरिएको थियो । पछि सोही रकमको मिलान भन्दै महतो परिवाले सिता पोखरेललाई २०७४ असोज २५ गते साविक अग्यौली ३ मा पर्ने १९ धुर जग्गा पास गरिदिएका थिए ।
जग्गा पास गरेपछि पटक पटक तमसुक च्यात्न आफूले भन्दा समेत नमानेको पिडित महतोको भनाई छ । सोही जग्गा पास पछि फेरी २ लाख कम जग्गाको मूल्याङ्कन गरि बाँकी रहेको भनेर पोखरेलले भनेपछि , व्याज नदिने सावा दिने सहमति भएको थियो । सो दुई लाख दिएपछि पुरानो १४ लाखको तमसुक च्यात्छु भनेपछि पोखरेलाई महतो परिवारले थप ५० हजार जग्गा पास गरेपछि दिएको पिडित सोमकुमारीले नवलपुर पे्रसलाई बताउनुभयो ।
सो आधारमा २०७४ मा महतो परिवारले जग्गा पास गरिदिएपछि १ लाख ५० हजार मात्रै बाँकी थियो । तर पछि पुरानो तमसुकको आधारमा २०७८ मा सिता पोखे्रलले २८ लाख ३८ हजार ४२३ रुपैँया असुल उपर गराईपाउ भनि जिल्ला अदालतमा मुद्धा हालेकी थिइन । मुद्धा परेको विषय थाहा पाएपछि महतो परिवारले सिता पोखरेलसँग सोधीखोजी गर्दा १ लाख ५० हजार दिनु तपाई अदालत जानुपर्दैन भनेर अलमलमा पारेको सोमकुमारीको गुनासो छ ।
पोखरेलले अदालतमा तिमिहरुको केही चल्दैन सबै मेरो चिनेजानेको छ भन्ने गरेको समेत पिडित महतोले बताउनुभयो । आफूहरु अन्योलमै रहेको समय जिल्ला अदालतबाट गएको जेठ ४ गते पोखे्रलको नाममा फैसला भएको उहाँको भनाई छ । आफूहरु ठगिमा परेको घटनामा अदालतले समेत आफूहरु विरुद्ध फैसला गरेपछि थप पिडित बनेको महतोले बताउनुभयो ।
आफूले लिएको रकम बराबर जग्गा दिएको भएपछि हाल पुरानो तमसुकका आधारमा जालसाजी गरि मुद्धा हालेकाले आफूहरु पिडित बनेको सोमकुमारीले बताउनुभयो । आफू ठगिमा परेकाले न्यायका लागि पहल गरिदिन उहाँले आग्रह गर्नुभएको छ ।
यस विषयमा रकम दिने सिता पोखे्रलसँग बुझ्दा उहाँले जग्गाको विषय फरक भएको र आफ्नो अरु धेरै कारोबार भएको बताउँदै हामीलाई फोनमा कुरा नगर्ने बताउँदै फोन राख्नुभयो ।

महतो परिवारले रकमको मिलानका लागि जग्गा दिएको बताउँदै आएको छ । सो बाहेक अन्य केहि कारोबार नभएको सोमकुमारीले बताउनुभयो । जग्गा लिएपछि फेरी पुरै बाँकी रहेको भनेर त्यसको ब्याज सहित २८ लाख बढि पुर्याएको महतो परिवारले भन्दै आएको छ ।मिटरब्याज सहित ढुकुटी कारोबारले धेरैको विचल्ली हुने गरेको छ । यस्ता घटना दिन प्रतिदिन बढ्दो देखिएपछि जिल्ला प्रहरी कार्यालयले यसको कारवाही र उजुरीका लागि नम्बर समेत सार्वजनिक गरेको छ ।

यस सम्बन्धी भिडियोका लागि यहाँ जानुहोस

https://www.facebook.com/nawalpurpress2077/videos/6036596879695804

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%१%६%२%१०%२०%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • गैँडा मारेको आरोपमा ८ जना पक्राउ

  • कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला

  • गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

  • एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू

  • समाचार
  • १

    गैँडा मारेको आरोपमा ८ जना पक्राउ
    १३ घण्टा अघि

  • २

    कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला
    १६ घण्टा अघि

  • ३

    गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा
    १६ घण्टा अघि

  • ४

    एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू
    १९ घण्टा अघि

  • ५

    नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा
    १९ घण्टा अघि

  • ६

    रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ
    १ दिन अघि

  • ७

    बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना
    १ दिन अघि

  • ८

    काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना
    १ दिन अघि

  • ९

    तनहुँ बस दुर्घटना : २ जनाको मृत्यु, ३४ जना घाइते
    १ दिन अघि

  • १०

    लुम्बिनी चिनी मिलको प्रदुषण न्यूनिकरण गर्न माग गर्दै स्थानीयहरु आन्दोलित
    २ दिन अघि

  • नवलपुर बिशेष
    १

    गैँडा मारेको आरोपमा ८ जना पक्राउ

    नवलपुर प्रेस
    २

    कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला

    नवलपुर प्रेस
    ३

    गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

    नवलपुर प्रेस
    ४

    रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ

    नवलपुर प्रेस
    ५

    बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना

    नवलपुर प्रेस
    ६

    काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना

    नवलपुर प्रेस
    ७

    कसैले भन्दैमा राजतन्त्र फर्किनवाला छैन : देउवा

    नवलपुर प्रेस
    ८

    नवलपुर महोत्सव २ दिन थप, १३ गतेसम्म महोत्सव चल्ने

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution