२०८० मंसिर १६, शनिबार
अनिल बानिया । भरतपुर । पर्सा जिल्लामा बसोबास गरि चितवन नवलपरासी बसाइँ सरेर आएकाहरुको सम्पर्क समतिको आज चितवनको भरतपुर स्थित जलदेवी सामुदायिक बनमा आयोजित भेटघाट एवं पिकनिक सहित भएको भेला कार्यक्रमले आज पुर्णता पाएको छ । भेलाले अनिल पौडेलको अध्यक्षतामा १७ सदस्य कार्यसमिति गठन गरेकाे छ । जसको उपाध्यक्षमा देवनारायण भारती ,सचिवमा रामशरण गैरे ,सह सचिवमा सालिकराम बास्तोला , काेषाध्क्षमा दुर्गा ढकाल चयन हुनुभएको छ। यसै अनिल बानिया सदस्य शिव प्र बास्तोला सदस्य , भरत धरेल सदस्य , संजय क्षेत्री सदस्य , सम्झना भण्डारी सदस्य , कल्पना क्षेत्री सदस्य , शैलेन्द्र राम सदस्य , विमला आचार्य खनाल सदस्य , अर्जुन सुवेदी सदस्य, कृष्ण प्रसाद आचार्य सदस्य , कृष्ण प्रसाद अधिकारी र उत्तम अधिकारी रहनु भएको छ ।
समितिले केशव प्रसाद पौडेल सहित ९ सदस्य सल्लाहकार समिती समेत गठन गरेको छ । जसकाे सदस्यहरुमा ,नारायणप्रसाद आचार्य , जगन्नाथ आचार्य ,दयाराम आचार्य , कुलप्रसाद दवाडी , इश्वर चन्द्र पाैडेल,धर्मेन्द्र तिवारी ,शुसिला आचार्य लगायत रहनुभएकाे छ । पर्सा- चितवन नवलपुर सम्पर्क समाजले आगामी दिनमा सामाजिक कार्यमा अग्रसर रहदै सुख दुखमा पर्सा जिल्लाबाट चितवन र नवलपुर पुर्वमा रहेका महानुभावलाइ हरेक क्षेत्रमा साथ र सहयोगको निमित्त हातेमालो गरेर अगाडि बढ्ने विश्वास नवनिर्वाचित पौडेलले बताउनु भयो । कार्यक्रममा बनभोज र मनोरञ्जनात्मक कार्यक्रम सहित सौहार्दपुर्ण बाताबरणमा कार्यक्रम सम्पन्न भएको थियो भने सहजीकरण अनिल बानियाँले गर्नुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |