२०८० मंसिर २०, बुधबार
कावासाेती । सानिमा बैंकको वार्षिकोत्सबकाे अवसरमा कावासाेतीमा रक्तदान कार्यक्रम भएको छ। बैंकको १८ ओैँ वार्षिकोत्सबकाे अवसरमा रक्तदान कार्यक्रम गरिएको बैंकका कावासाेती शाखा प्रमुख लुक तिमिल्सिनाले बताउनुभयो ।
कावासाेती स्थिति नवलपुर रक्तसञ्चार केन्द्रकाे प्राविधिक सहयाेगमा कावासाेती कालिगण्डकी चाेकमा रहेको सानिमा बैंकको परिसरमा रक्तदान कार्यक्रम गरिएको हाे ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |