२०८० मंसिर २०, बुधबार
चितवन – चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत गुन्द्रहिढाका मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ३५ वर्षको भाले गैंडा मृत अवस्थामा फेला परेको छ ।
सामुदायिक वनको दक्षिण–पूर्व क्षेत्रमा सोमबार दिउँसो १२ बजे मृत गैंडा फेला परेको हो । उक्त गैैंडा बुढो भएर मरेको हुन सक्ने निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।मृत गैंडाको खाग र खुर सुरक्षित रहेकोले प्रकृतिक कारण बुढोभएर ले मृत्यु भएको तिवारीले बताए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |