• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर १६, शनिबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरका मध्यवर्ती क्षेत्रका बासिन्दाको माग : ऐन तथा नियमावली संशोधन गरियोस्

३ घण्टा अघि
२

जोखिम बढि भएको ठाउँबाट उत्खनन गर्न कुनै समस्या छैन : अध्यक्ष पौडेल

२0 घण्टा अघि
३

नवलपरासी कांग्रेस विवाद उत्कर्षमा: शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने

२२ घण्टा अघि
४

गैँडा मारेको आरोपमा ८ जना पक्राउ

१ दिन अघि
५

कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला

१ दिन अघि
६

गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

१ दिन अघि
७

एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू

१ दिन अघि
८

नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

२ दिन अघि
९

रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ

२ दिन अघि
१०

बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना

२ दिन अघि
११

काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना

२ दिन अघि
१२

तनहुँ बस दुर्घटना : २ जनाको मृत्यु, ३४ जना घाइते

३ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

७ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

५ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

८ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

६ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

नवलपुर उद्योग वाणिज्य संघद्धारा जनप्रतिनिधिलाई सम्मान

ज्ञानु पंगेनी ६७२ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर १९, सोमबार (१२ महिना अघि)

कावासोती । नवलपुर उद्योग वाणिज्य संघले सोमबार २०७९ सालमा निर्वाचित जनप्रतिनिधिहरूलाई शुभकामना एवम् सम्मान कार्यक्रम गरेको छ ।
कावासोतीमा आयोजना गरिएको कार्यक्रममा भर्खर सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा विजयी हुनुभएका प्रदेश सभा सदस्य रोशन बहादुर गाहा , पदमा जिसी श्रेष्ठ , गैंडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी , देवचुली नगरपालिका प्रमुख हरि प्रसाद न्यौपाने , बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझा , बुलिङटार गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारी , कावासोती नगर उपप्रमुख फूल कुमारी थनेत , गैंडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइराला , बुलिङटार गाउँपालिका उपाध्यक्ष डिल माया रानालाई सम्मानपत्रले सम्मान गरिएको हो । नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठ प्रसाद अर्याल र उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका उपाध्यक्ष ओम प्रसाद पौडेलले सम्मान गर्नुभएको थियो ।


कार्यक्रममा निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरूलाई हामी बनाउँछौ समृद्ध नवलपुर भन्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गराइएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले मुलुकमा स्थिर सरकार नभएसम्म देशको विकास गर्न गाह्रो हुने जिकिर गर्नुभयो । उहाँले स्थिर सरकार नभएसम्म निजी क्षेत्र मात्र होइन हरेक क्षेत्रमा समस्या सृजना हुने बताउनुभयो । उहाँले सबै पार्टीका घोषणा पत्रको चर्चा गर्दै ती घोषणा पत्रहरूमा उद्योग स्थापना गर्ने , रोजगारी सृजना गर्ने , मूल्यवृद्धि कम गर्ने , ब्याजदर कम गर्ने लगायतका कुरा उल्लेख रहेको टिप्पणी गर्दै घोषणा पत्र कार्यान्वयन गर्न भने नसकेको बताउनुभयो । घोषणा पत्रमा भएका कुरा कार्यान्वयन भएको भए , निजी क्षेत्र आज धराशायी बन्न नपर्ने उहाँको भनाई थियो । उहाँले निजी क्षेत्रसँग सहकार्य गरेर प्रदेशमा निती निर्माण तहसम्म कुरा पु¥याउन आफूले भूमिका खेल्ने समेत बताउनुभयो ।


यस्तै गैडाकोट नगर प्रमुख मदनभक्त अधिकारीले निजी क्षेत्रलाई सरकारले उचित हुने नीति निर्माण गर्न नसकेको बताउनुभयो । पछिल्ल्लो समय चर्को ब्याजदरले उद्योगी व्यवसायी मारमा परेको भन्दै उहाँले यस विषयलाई संघका प्रतिनिधिहरूले आवाज उठाउन जरुरी रहेको बताउनुभयो ।
यस्तै बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले नवलपुरका पहाडी भूगोलमा पनि उद्योग वाणिज्य संघले उपस्थित जनाउन आग्रह गर्नुभयो । भौगोलिक अवस्थाले गर्दा जिल्लाका पहाडी पालिकाहरूमा उद्योगधन्दा व्यापार व्यवसाय फस्टाउन नसकेको भन्दै उहाँले अब केन्द्र र प्रदेश सरकारले विशेष योजना ल्याउनुपर्ने , प्रदेशसँग जोड्ने लाइफलाइनका रुपमा लिएको सडक निर्माण छिटो सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले पहाड रित्तिदै गएकोमा चिन्ता समेत व्यक्त गर्नुभयो । रित्तिएको पहाडलाई फेरी रिटर्न गर्न उद्योगधन्दा खोल्ने र स्थानीय पर्यटन विकास गरि स्वरोगार सृजना गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै कावासोती नगरपालिका उपप्रमुख फूल कुमारी थनेतले उद्योग वाणिज्य संघ र नगपालिकाबीच समन्वयकारी भूमिका हुन आवश्यक रहेको औल्याउनुभयो ।
उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका उपाध्यक्ष ओम प्रसाद पौडेलले निजी क्षेत्र अहिले गर या मरको अवस्थामा रहेको बताउनुभयो । नीजी क्षेत्रलाई माथी उठाउन सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुलीले पत्रकार महासंघ , उद्योग वासणजय संघ लगायतका संघसंस्थाहरुलाई स्थानीय तहको साथ सहयोग को निकै खाँचो रहनेमा जोड दिनुभयो । जिल्ला छुट्टिएपछि भवन अभाव , साधन श्रोतको अभावका बीच काम गर्नुपर्दा धेरै अप्ठेरो हुने गरेको बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै नवलपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष राजेन्द्र पाण्डेले व्यवसायी जगतको अप्ठेरोलाई सबैसंगको सहकार्यबाट नै सहज बनाउन सकिने भन्दै त्यसका लागि संघ , प्रदेश र स्थानीय सरकारले व्यवसायीका समस्या समाधान गर्न सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठ प्रसाद अर्यालको अध्यक्षतामा कार्यक्रम भएको थियो । उहाँले संघको आफ्नै कार्यालय भवन नहुँदा निकै समस्या हुँदै आएको बताउनुभयो । संघलाई नमुना सदरमुकाममा जग्गा व्यवस्थापन गरेको भए पनि कहाँ कति हो भन्ने अझै यकिन नभएको बताउनुभयो । जग्गाको विषयमा यकिन भएमा भवन निर्माणको प्रकृया अघि बढाउन सकिने बताउनुभयो । उहाँले व्यवसायी कर संकलनमा सबै स्थानीय तहले समन्वय गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोख्रेलले सहजीकरण गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%१%
प्रतिक्रिया दिनुहोस
आर्थिक तथा सामाजिक सम्बन्धि थप
  • नवलपुरका मध्यवर्ती क्षेत्रका बासिन्दाको माग : ऐन तथा नियमावली संशोधन गरियोस्

  • जोखिम बढि भएको ठाउँबाट उत्खनन गर्न कुनै समस्या छैन : अध्यक्ष पौडेल

  • नवलपरासी कांग्रेस विवाद उत्कर्षमा: शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने

  • गैँडा मारेको आरोपमा ८ जना पक्राउ

  • समाचार
  • १

    नवलपुरका मध्यवर्ती क्षेत्रका बासिन्दाको माग : ऐन तथा नियमावली संशोधन गरियोस्
    ३ घण्टा अघि

  • २

    जोखिम बढि भएको ठाउँबाट उत्खनन गर्न कुनै समस्या छैन : अध्यक्ष पौडेल
    २0 घण्टा अघि

  • ३

    नवलपरासी कांग्रेस विवाद उत्कर्षमा: शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
    २२ घण्टा अघि

  • ४

    गैँडा मारेको आरोपमा ८ जना पक्राउ
    १ दिन अघि

  • ५

    कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला
    १ दिन अघि

  • ६

    गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा
    १ दिन अघि

  • ७

    एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू
    १ दिन अघि

  • ८

    नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा
    २ दिन अघि

  • ९

    रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ
    २ दिन अघि

  • १०

    बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना
    २ दिन अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरका मध्यवर्ती क्षेत्रका बासिन्दाको माग : ऐन तथा नियमावली संशोधन गरियोस्

    नवलपुर प्रेस
    २

    जोखिम बढि भएको ठाउँबाट उत्खनन गर्न कुनै समस्या छैन : अध्यक्ष पौडेल

    नवलपुर प्रेस
    ३

    गैँडा मारेको आरोपमा ८ जना पक्राउ

    नवलपुर प्रेस
    ४

    कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला

    नवलपुर प्रेस
    ५

    गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

    नवलपुर प्रेस
    ६

    रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ

    नवलपुर प्रेस
    ७

    बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना

    नवलपुर प्रेस
    ८

    काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution