• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर २०, बुधबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

२ घण्टा अघि
२

कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

९ घण्टा अघि
३

कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

९ घण्टा अघि
४

नवलपरासीमा ९ वर्षीय छात्रामाथि लात्ती र लौरोले निर्घात कुटपिट

१0 घण्टा अघि
५

अमरापुरीमा सुरु भयो ‘रेडबुल’को उत्पादन

१0 घण्टा अघि
६

गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारीका लागि छलफल

१ दिन अघि
७

गैँडाले आक्रमण गर्दा दुई जना घाइते

१ दिन अघि
८

आफैं प्याड बनाउन सिक्दै देवचुली ५ का महिला

१ दिन अघि
९

एनसेल बिक्री प्रकरणको विश्लेषण पछि सरकार निष्कर्षमा पुग्छ :अर्थमन्त्री डा. महत

१ दिन अघि
१०

मूल्य नपाउँदा बिकेन सुठो

१ दिन अघि
११

मुस्ताङमा सिजनको पहिलो हिमपात

२ दिन अघि
१२

कावासोतीमा स्थापनामा गरिएको जटायु रेष्टुराँका कारण गिद्धको सङ्ख्यामा वृद्धि

२ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

७ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

६ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

८ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

६ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

गण्डकीमा गठबन्धनकै सम्भावना

नवलपुर प्रेस ४०६ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर ११, आईतबार (१ साल अघि)

पोखरा : संघीयतापछिको दोस्रो आमनिर्वाचनमा गण्डकी प्रदेशको स्याङ्जा–२ बाहेक सबै क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ। मतगणना भएका जिल्लाहरूको परिणामअनुसार कुनै पनि दलको एकल बहुमतको सरकार बन्ने अवस्था छैन। हाल सत्ताा गठबन्धनमा रहेका दलहरू कांग्रेस र माओवादी केन्द्र मिल्दा सहज बहुमत पुग्ने देखिएको छ।

गठबन्धनको प्रमुख दल कांग्रेसले एक्लैले प्रत्यक्षतर्फ १६ सिट जितेको छ। माओवादी केन्द्रले ४ सिट जितेको छ। माओवादी केन्द्रको चुनाव चिह्न लिएर उठेको नेपाल समाजवादी पार्टीले १ सिट जितेको छ। प्रत्यक्षतर्फ कांग्रेस, माओवादी र नेपाल समाजवादीसहितको गरेर २१ सिट जित निकालेको छ। ६० सदस्य प्रदेशसभामा समानुपातिकबाट आउने सिट संख्यासमेत जोड्दा कांग्रेस नेतृत्वमा माओवादी कांग्रेसको गठबन्धन सरकार बन्ने देखिन्छ। गण्डकीमा बहुमतको सरकार बनाउन ३१ सांसद चाहिन्छ। माओवादीले कांग्रेसलाई समर्थन गर्दा बहुमतको सरकार बन्ने देखिन्छ।

एमालेले प्रत्यक्षतर्फ १२ सिट जितिसकेको छ। मनाङबाट राजीव गुरुङ (दीपक मनाङे)ले स्वतन्त्र सांसदका रूपमा निर्विरोध निर्वाचित भएका छन्। उनी यसअघिको निर्वाचनमा एमालेको समर्थनमा स्वतन्त्र उठेर जितेका थिए।

गण्डकीमा प्रत्यक्षतर्फ ३६ र समानुपातिकमा २४ सिट संख्या छन्। २०७४ को निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ६ र समानुपातिकतर्फ ९ गरी १५ सिट जितेको थियो। यस निर्वाचनमा भने कांग्रेसले प्रत्यक्षमा मात्रै १६ सिट जितेको छ। एमालले २०७४ को निर्वाचनमा प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी २७ सिट ल्याएको थियो। यस निर्वाचनमा पनि समानुपातिकमा एमाले अघि छ। तर, बहुमत आउन भने सम्भव छैन। अघिल्लो निर्वाचनमा माओवादीले प्रत्यक्षमा ९ र समानुपातिकमा ३ गरी १२ सिट जितेको थियो। त्यतिबेला गण्डकी प्रदेशमा एमाले र माओवादीको बाम गठबन्धनले पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा सरकार बनेको थियो। राष्ट्रिय जनमोर्चाको पनि समर्थन थियो। यसपटक भने राष्ट्रिय जनामोर्चाका कुनै पनि सांसद छैनन्। समाजवादीले गण्डकीमा प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ पाएको २ सिट नै गुमाइसकेको छ। उत्ताm पार्टी गण्डकीमा निल छ। कांग्रेस नेतृत्वको सरकार बन्दा मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डेको नाम चर्चामा छ। माओवादीका अध्यक्षले नै चुनावका क्रममा पाण्डेलाई भावी मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरेका थिए। कांग्रेसका प्रदेश सभापति शुक्रराज शर्मा पनि मुख्यमन्त्रीको दाबेदार हुन्। उनी कांग्रेसले बुझाएको समानुपातिक सूचीको पहिलो नम्बरमा छन्।

एमालेको नेतृत्वमा सरकार बन्ने अवस्थामा मुख्यमन्त्रीमा पार्टी संगठन विभाग प्रमुख खगराज अधिकारी मुख्य दाबेदार हुन्। कांग्रेसबाहेकको सरकार बनाउन एमालेलाई माओवादी, स्वतन्त्र सांसद मनाङेदेखि समानुपातिकमा सिट ल्याउने सम्भावना देखिएको राप्रपालगायतका दलले समर्थन जनाउनुपर्छ। अन्नपुर्ण पोष्ट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

  • कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

  • कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

  • नवलपरासीमा ९ वर्षीय छात्रामाथि लात्ती र लौरोले निर्घात कुटपिट

  • समाचार
  • १

    भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल
    २ घण्टा अघि

  • २

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न
    ९ घण्टा अघि

  • ३

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न
    ९ घण्टा अघि

  • ४

    नवलपरासीमा ९ वर्षीय छात्रामाथि लात्ती र लौरोले निर्घात कुटपिट
    १0 घण्टा अघि

  • ५

    अमरापुरीमा सुरु भयो ‘रेडबुल’को उत्पादन
    १0 घण्टा अघि

  • ६

    गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारीका लागि छलफल
    १ दिन अघि

  • ७

    गैँडाले आक्रमण गर्दा दुई जना घाइते
    १ दिन अघि

  • ८

    आफैं प्याड बनाउन सिक्दै देवचुली ५ का महिला
    १ दिन अघि

  • ९

    एनसेल बिक्री प्रकरणको विश्लेषण पछि सरकार निष्कर्षमा पुग्छ :अर्थमन्त्री डा. महत
    १ दिन अघि

  • १०

    मूल्य नपाउँदा बिकेन सुठो
    १ दिन अघि

  • नवलपुर बिशेष
    १

    भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

    नवलपुर प्रेस
    २

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

    नवलपुर प्रेस
    ३

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

    नवलपुर प्रेस
    ४

    अमरापुरीमा सुरु भयो ‘रेडबुल’को उत्पादन

    नवलपुर प्रेस
    ५

    गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारीका लागि छलफल

    नवलपुर प्रेस
    ६

    गैँडाले आक्रमण गर्दा दुई जना घाइते

    नवलपुर प्रेस
    ७

    आफैं प्याड बनाउन सिक्दै देवचुली ५ का महिला

    नवलपुर प्रेस
    ८

    एनसेल बिक्री प्रकरणको विश्लेषण पछि सरकार निष्कर्षमा पुग्छ :अर्थमन्त्री डा. महत

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution