२०८० मंसिर १४, बिहिबार
कावासोती । नवलपुर प्रतिनिधि सभा सदस्य क्षेत्र नं.२ अन्तर्गत प्रदेश सभा सदस्य क्षेत्र नं.१ को समानुपातिकतर्फ नेकपा एमाले अग्र स्थानमा छ ।
४२ हजार ३५७ मत गणना हुँदा सम्मको नतिजा अनुसार नेकपा एमाले सूर्य चिन्हले १६ हजार ७१२ मत प्राप्त गरेको छ । भने , नेपाली काङ्ग्रेस रूख चिन्हले १४ हजार ९०८ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्र गोलाकारभित्र हँसिया हथौडाले २ हजार २७६ मत प्राप्त गरेको छ ।
यस्तै ढल्केको ९८ , गिलास ३५५ लाउड स्पिकर ११४, किबोर्ड सहितको कम्प्युटर ७६ , लौरो ७५९ , बलिरहेको मैनबत्ती ९ , कोदालो बोकेको किसान ५, महिला पुरुष ६ , चङ्गा शून्य , पिँध भएको सादा ढकिया ५९२ , गोलाकार भित्र शङ्ख ८२, तीर ११ कुकुरको टाउको १ साइकल ४ मत प्राप्त गरेका छन् ।
यस्तै सातवटा खुड्किला भएको भ¥याङ १ , हँसिया र तारा ३६ , कुखुराको भाले १५९ , दाप सहितको खुकुरी ३ , मादल ४ कलम ४४२ , लाटो कोसेरो २ , हला २ हजार ७५४ , दुई हात जोडेको नमस्कार ५१ , घर १६३ , गैंती १८ , दुई वटा पैताला छाप ३ , साँचो १ , करुवा ७३, लोककला कोरिएको गारोमा आँपको कलश र त्यस माथि नरिवल २ , कमलको फूल ५ , षट्कोण १ , गाग्री शून्य , कछुवा शून्य , तीन ढुंगे अगेनो ३ , डोको २७१ , घन कोदालो ११ , जग २ , खुलेको ताला ३ , पृथ्वी १ , तराजु ६ , बस ५ , मेच शून्य , टर्च ८ , बाघ २ , गितार ४८ , ह्रदय २८ , बच्चा काखमा लिएकी आमा २७२ , गोरु गाडाको चक्का पाङ्ग्रो २४ , पाँचकुने तारा ९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । बदर मत १ हजार ९४८ रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |