२०८० मंसिर १६, शनिबार
कावासोती । निर्वाचनको दिन आज नवलपुर प्रहरीले पास बिनाका १६ वटा सवारीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसार जिल्लाका विभिन्न ठाउँबाट ती सवारी नियन्त्रणमा लिएको हो । अहिलेसम्म पास बिनाका १६ वटा सवारी नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । निर्वाचनलाई लक्षित गरेर सुरक्षा व्यवस्था मजबुत गरिएको प्रहरीले जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |