२०८० मंसिर १४, बिहिबार
कावासोती । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि नवलपुरमा आवश्यक निर्वाचन सामाग्री वितरण मङ्गलबारदेखि सुरु गरिएको छ ।
मुख्य निर्वाचनको कार्यालय कावासोती नगरपालिकाबाट निर्वाचन सामाग्री वितरण सुरु गरिएको हो । मतपत्र बाहेकका ५८ प्रकारका निर्वाचन सामाग्री वितरण गरिएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लाल प्रसाद शर्मा भुसालले जानकारी दिनुभयो ।
तस्तिर : ज्ञानु पंगेनी
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |